रासस रासस
तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा
समाज
Clock ११ वैशाख २०८१ | २ मिनेट पाठ
तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा
तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ। फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो।
Whatsapp
चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो
समाज
Clock ११ वैशाख २०८१ | १ मिनेट पाठ
चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो
बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन्।
Whatsapp
६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान
शिक्षा
Clock ११ वैशाख २०८१ | १ मिनेट पाठ
६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान
जिल्लाको झापा गाउँपालिकाले यहाँका ६ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
Whatsapp
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ: सभामुख घिमिरे
राजनीति
Clock ११ वैशाख २०८१ | १ मिनेट पाठ
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ: सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन्।
Whatsapp
शुक्लाफाँटामा ह्वात्तै बढ्यो बाघ
समाज
Clock ११ वैशाख २०८१ | १ मिनेट पाठ
शुक्लाफाँटामा ह्वात्तै बढ्यो बाघ
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ।
Whatsapp
दुलेगौंडा-लामागाउँ सडक स्तरोन्नति
समाज
Clock ११ वैशाख २०८१ | १ मिनेट पाठ
दुलेगौंडा-लामागाउँ सडक स्तरोन्नति
दुलेगौंडा-लामागाउँ सडकअन्तर्गत दुलेगौंडा-लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ को लागतमा स्तरोन्नति सुरु भएको छ।
Whatsapp
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
समाज
Clock ११ वैशाख २०८१ | १ मिनेट पाठ
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका चारजना घाइते भएका छन्।
Whatsapp
आँखै अगाडि खरानी बने सम्पत्ति र सपना
समाज
Clock १० वैशाख २०८१ | ३ मिनेट पाठ
आँखै अगाडि खरानी बने सम्पत्ति र सपना
‘हेर्दाहेर्दै एकैछिनमा घरसहित सबै सामान जले। आँखै अगाडि सम्पत्ति र सपना दुवै खरानी भयो।’ आफूहरु बल्लतल्ल घरभन्दा पर पुगेर ज्यान जोगाउन सफल भएको बताउँदै उनले भने ‘गोठमा रहेका भैँसी र गोरु फुकाएर भगाउन...
Whatsapp
आफ्नै घरमा आगो लगाउने एक पक्राउ
समाज
Clock १० वैशाख २०८१ | १ मिनेट पाठ
आफ्नै घरमा आगो लगाउने एक पक्राउ
मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस