वर्षासँगै आएको हुरीले मकै बालीमा ठुलो क्षति पुर्याएको छ। मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले खोटाङका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्याएको हो।
घोराही उपमहानगरपालिका-१८ घोरदौरावासीले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन्। यहाँ गर्मी मौसममा अझ धेरै खानेपानीको समस्या हुने गरेको छ।सारांश
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलोपटक अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिको आवधिक प्रतिवेदन पेस गर्ने तयारी सुरु गरेको छ।
चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ। हाल चीनको ग्वान्जाओ–काठमाडौँ रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले आजदेखि दैनिक दुईवटा उडान सुरु गरेको हो।