पहिराेका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ। बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो।
निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ। ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ।
गाउँपालिकाले एक करोड २१ लाखको लागतमा दुई तले सभा हलसहितको भवन निर्माण गरेको हो। गत वर्ष ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँच कोठे भवनको पहिलो तला ढलान भएको थियो। यस वर्ष तला थपेर निर्माणलाई पूर्णता...
पहिराको जोखिममा रहेकाे आफ्ना घरबाट सुरक्षित स्थानमा गएका उनीहरूको सुरक्षित स्थानमै पहिराे खस्दाँ ज्यान गएको हो। उनीहरूको घर नजिकै आज बिहान पहिरो खसेको थियो।