सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको इन्सिडेन्ट कमा...
२०६८ सालको जनगणनामा घरपरिवार सूचीकरण फाराममा लिंगको छनोट गर्दा पुरुष, महिला र तेस्रोलिंगी भनेर राखिएको थियो भने यसपटक तेस्रोलिंगका ठाउँमा ‘अन्य यौनिक तथा लैंगिक’ भनी उल्लेख गरिनेछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु परिवर्तन महत्वपूर्ण विषय बनेकाले सरकारले जलवायु परिवर्तन थिंक ट्यांक समूह (विज्ञ समूह) स्थापनाको तयारी गरेको छ।