पर्याप्त कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको अभावमा संक्रमण भित्रभित्रै गुम्सिएर रहेकाले लकडाउन खुकुलो बनाउँदा महामारी झनै फैलिन सक्ने चिन्ता स्वास्थ्यविद्ले व्यक्त गरेका छन्।
समाजमा संक्रमितलाई हेला गर्छन् भन्ने अझै पनि ठानिन्छ, गाउँमा मात्र होइन, काठमाडौंमा पनि बिरामीले धेरै च्यापेपछि मात्र अस्पताल आउने गरेका छन्। अझै पनि पोजिटिभ केसको आवश्यक कन्ट्याक्ट ट्रेसिङ हुन सकेको...
नेपालका लागि इतिहासकै सबैभन्दा ठूलो महामारीको यो पृष्ठभूमिमा स्वास्थ्य मन्त्रालयलाई सक्षम र स्थिर नेतृत्वको आवश्यकता हुँदाहुँदै पनि त्यसलाई ‘पंगु र अस्थिर’ बनाउन प्रधानमन्त्री जिम्मेवार देखिएका छन्।
गत फागुन २३ गतेदेखि सुरु भएको दोस्रो खोप अभियानअन्तर्गत सरकारले १५ जिल्लाका ५५ वर्षमाथिका सहित देशभरका अन्य जिल्लाका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिक र अन्यलाई कोभिसिल्डको पहिलो डोज खोप दिएको...
चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु भएको मानिएको मितिभन्दा एक महिनाअगाडि अर्थात् नोभेम्बरमा वुहानस...
निषेधाज्ञा अवधिमा पनि राजधानीको वायु प्रदूषणमा अपेक्षित सुधार नदेखिनुको कारण के होला ? वायुमण्डलमा रहेका सूक्ष्म कणको बनावट अध्ययन गरेर तिनको उत्पत्ति कहाँ र कसरी भएको हो भन्ने पत्ता लगाएपछि मात्र खुल...
कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजारजनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।