गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी सडकको शिलान्यास गरेका हुन्। जुम्ला खलंगाबाट दानसाँघु,गज्र्याङकोट हुँदै डोल्पा जाने सडक अहिले चलिरहेको छ। त्यो सडकमा अहिले साना सवारी चलिरहेका छन्।
अहिलेसम्म उनको नर्सरीमा रहेको ५० हजार विरुवामा झण्डै २५ हजार विरुवा निर्यात भइसकेको छ। उनले भने,‘स्याउको नर्सरी बनाएर विरुवा हुर्काउन सकेको खण्डमा पैसाको अभाव हुदैन। स्याउ नर्सरी आयआर्जनको राम्रो माध्...