दैलेख नारायण नगरपालिकामा थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षणका क्रममा थप १४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डा. अशोक गौतम हुम्ला खटिएको दुई महिना बित्यो । उनी कोरोना भाइरसको संक्रमणको हल्ला चलेदेखि नै हुम्लामा छन् । दैनिक ८ घण्टाको यात्रा गरेर सर्...
जुम्लामा भारतबाट आउनेको संख्या अत्याधिक बढेको छ । यो संगै यहाँको जिल्लास्तरीय एकीकृत क्वारेन्टिन भरिभराउ बनेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीका अनुसार कर्णाली प्राविधिक शि...
मुगुको कार्मारोङ गाउँपालिकाले पाटनमा यार्सा टिप्न प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले प्रतिबन्धका बाबजुद यार्सा टिप्न गए ५० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेश सरकारले कर्णालीमा वर्षमा ७ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७७ सालमा वर्षमा ७ दिन सार्वजनिक विदा दिने र सो को सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि जारी गरिएको लकडाउनको बीचमा जुम्ला तातोपानी गाउँपालिका ४ की रुपाकन्य सार्की डोको बेच्न ब्यस्त छिन् । निगालोबाट डोको बुनेर बेच्दै उनको दैनिकी चलिरहेको छ । उनले बु...
पछिल्लो समयमा भारतबाट नेपाली भित्रिने क्रम बढेपछि जुम्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतबाट भित्रिनेहरुको व्यवस्थापन र स्वास्थ्य सुरक्षाका बिषयमा सतर्कता अपनाउन थालिएको हो । जिल्ला विपद व्यवस्थ...
जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको क्वारेन्टिनको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लास्तरीय क्वारेन्टिनको सुरक्षा जिम्मेवारी नेपाली सेनाला...
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्यकर्मी र पत्रकाहरुको कोरोना परीक्षणका लागि संकलन गरेको स्वाबको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । धेरैसँग...