कर्णाली प्रदेशको हुम्ला र कालिकोटमा अक्सिजन अभाव हुन थालेपछि त्यहाँका कोरोना संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको छ । कालिकोटका २ जना र हुम्लाका एक जना संक्रमित जुम्ला ल्...
जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांश संक्रमित होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा छन्।
दर्जाले नेपाली सेनाका जर्नेल । कृषि कर्मको बिषय सुन्ने वित्तिकै हुरुक्क हुने किसानका प्रेरणा हुन नेपाली सेनाका नम्बर २४ बाहिनीअड्डा जुम्लाका बाहिनीपति सहायकरथी यामबहादुर सापकोटा । उनी नेपाली सेनाका जर...
पत्रकार महासंघको हलमा ५ बेडको आइसोलेसन कक्ष बनेको हो। अहिलेसम्म यहाँ पत्रकार संक्रमित नभए पनि आगामी दिनमा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आइसोलेसन तयार पारिएको अध्यक्ष नेत्रबहादुर शाहीले जा...
जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि बिजुली नहुँदा अक्सिजन उत्पादन गरेर...
जुम्लामा वैशाख १ गतेदेखि हालसम्म १ सय ३० जना कोरोना संक्रमित देखिएका छन्। जिल्ला स्वास्थ्य सेवा कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकजाँच गरिएकोमा १ सय ३० जना संक्रमित देखिएका हुन्।
कुनै बेला सामान्य बिरामीको उपचार गर्न सुविधासम्पन्न अस्पताल पठाउने कर्णाली अहिले सुगम क्षेत्रका बिरामीको उपचार गर्न थालेको छ । सुगम मानिएका सुर्खेत, नेपालगन्जलगायत जिल्लादेखि उपचार गराउन बिरामी जुम्ला...
जुम्लाको गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा नेपालकै ठूलो फुजि स्याउँ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा निर्माण ग...