भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका भैसीका ३९ वटा पाडापाडीलाई नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय कृष्णगनर र बहादुरगंजको टोलीले ६ लाख ३० हजार मूल्यको पाडापाडी बरामद गरेको हो ।
लकडाउनका कारण फाटफुट मात्र अवैध रुपमा माल पास गराउने गरेका तस्करहरु अहिले फेरी सलबलाउन थालेका छन् । लकडाउन खुकुलो भए यता केराउ तस्करहरुले फेरी चोर नाका हुँदै भारत तर्फ केराउ पठाउन थालेका हुन् ।
डिभजिन वन कार्यालयबाट कार्यालयबाट काठ पाउनै मुस्किल भए पछि आफनै निजी वन लगाउनेहरु बढदै गएका छन्। घरकाजका आवश्यकता पुर्ति गर्ने देखि व्यवसायिक रुपमा काठ बिक्री गर्नकालगि यहा वृक्षारोपण गर्ने बढेका छन्...
कपिलवस्तुको वाणगंगामा नगरपालिका वडा नं. ३ चम्कीपुरको जगैया खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । स्थानीय ५८ वर्षीया बेली भुसाल शनिबार विहान मृत भेटिएकी हुन् ।
रेड जोनबाट हटेको कपिलवस्तुका आइसोलेसन रित्तिदै गएका छन । सरकारले नया निर्देशिका जारी गरे पछि जिल्लाका आइसोलेसन रित्तिदै गएका हुन । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तुमा शु्क्रबार सम्म आइसोलेसनम...
कोरोना संक्रमितमा लक्षण नदेखिए १४ दिन आइसोलेनमा राखेर घर जान दिने नया सरकारी निर्देशिका जारी भएको बेला कपिलवस्तुमा भने दुई युवाको तीन पटक पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्कर ४५ दिन अघि आफ्नो...
तौलिहवा– मर्यादपुर सडक खन्डलाई स्वच्छ र हराभरा बनाउन सडको दायाबाया वृक्षारोपण गरिएको छ । प्रदेश नम्बर ५ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको सहयोमगा वन डिभिजन कार्यालय कपिलस्तुको अगुवाईमा सडक सौन्...