एमालेका संतोष कसौधन ८ सय मत र कांग्रेसका ओम प्रकाश गुप्ता गुड्डुले ६ सय ९४ मत ल्याएका छन। उता बिजयनगरमा वडा अध्यक्ष पदमा आफ्नै ज्वाइँलाई हराउँदै ससुरा वजियी भएका छन्।
दिनभर घरदैलोमा सहभागि भएर आएकी उनको सोमबार राति एक्कासी छाती दुखेको थियो। उपचारका लागि तौलिहवा अस्पताल पुर्याइएकी उनको मंगलबार बिहान करिब १ बजे मृत्यु भएको उनका देवर रामकृष्ण चौधरीले बताए।
कपिलवस्तुका बिभिन्न मस्जिदहरुमा मुस्लिम महिलाहरुले ईद उल फित्र ईदमा मंगलबार सामूहिक नमाज पढेका छन्। एक महिने रमजानको रोजा सकेर उनीहरुले सदरमुकाम तौलिहवामा रहेका दुई छुट्टाछुट्टै मस्जिद, अभिराव, नन्दनग...