मञ्जु गाैतम मञ्जु गाैतम
लोकसंगीत फिल्म महोत्सव सुरू
कला/साहित्य
Clock १३ मंसिर २०७६ | ३ मिनेट पाठ
लोकसंगीत फिल्म महोत्सव सुरू
जमलस्थिल राष्ट्रिय नाचघरमा नवौं अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव सुरु भएको छ। बुधबारलदेखि सुरु भएको महोत्सवमा लोकसंगीतसम्बन्धी फिल्महरु प्रदर्शन भइरहेका छन्।
Whatsapp
चित्रकलाबाट अस्पताल निर्माण
अन्य
Clock ०७ मंसिर २०७६ | ७ मिनेट पाठ
चित्रकलाबाट अस्पताल निर्माण
यहाँका चित्र लैजान सक्नुहुन्छ र बदलामा अस्पतालका लागि आवश्यक सामग्री दिन सक्नुहुन्छ। हामी नेपालमा सामुदायिक अस्पताल खोल्दैछौँ– यही नोटका कारण प्रदर्शनीमा राखिएका एक सय १९ चित्र कुनै पनि बाँकी रहेनन्।
Whatsapp
नेवारी संस्कृति झल्काउँदै सेरामिक कला
कला/साहित्य
Clock २७ कार्तिक २०७६ | ३ मिनेट पाठ
नेवारी संस्कृति झल्काउँदै सेरामिक कला
हरेक मानिस आ–आफ्नो परम्परा र संस्कृतिलाई पछ्याउन मनपराउँछन्। आ–आफ्नो परम्परा र संस्कृतिबाट प्रभावित मानिस त्यहीअनुसारको पहिचान स्थापित गर्न लागिपरेको हुन्छ।
Whatsapp
कलाकारलाई कलाको चटारो
कला/साहित्य
Clock १५ कार्तिक २०७६ | ३ मिनेट पाठ
कलाकारलाई कलाको चटारो
चित्रकार पृथ्वी श्रेष्ठलाई तिहारको रमझममा रमाउन सकेनन्। आगामी शनिबारदेखि राजधानीको तारागाँउ म्युजियममा सुरु हुन लागेको अन्तर्राष्ट्रिय पफ्र्रमेन्स आर्ट महोत्सवको चित्रकला कोर्न व्यस्त उनीले यसपालिको त...
Whatsapp
सेलिब्रिटीका तिहार थरीथरी
कला/साहित्य
Clock १४ कार्तिक २०७६ | ५ मिनेट पाठ
सेलिब्रिटीका तिहार थरीथरी
अधिकांश सेलिब्रिटीले सुटिङ र रेकडिङको चटारोबाट फुर्सद लिएर कुकुर पूजा, लक्ष्मी पूजा र भाइटिका मनाएका फोटो सामाजिक सञ्जालमा राखेका छन्। अभिनेता अनमोल केसीले तिहारको अन्तिम दिन भाइटिका मनाएको फोटो सामाज...
Whatsapp
तिहारमा व्यापार बढ्यो
अर्थ
Clock ०८ कार्तिक २०७६ | ५ मिनेट पाठ
तिहारमा व्यापार बढ्यो
भाइटीका आउन अब ६ दिनमात्रै बाँकी छ। भाइटीकाको दिन नजिकिएसँगै तिहारका लागि आवश्यक सामान किनमेल गर्नेको भीड लाग्न थालेको छ।
Whatsapp
साहित्यमा समानता खोज्दै एसियाली स्रष्टा
कला/साहित्य
Clock ३० असोज २०७६ | ३ मिनेट पाठ
साहित्यमा समानता खोज्दै एसियाली स्रष्टा
एसियाली देशका स्रष्टाहरू साहित्य र संस्कृतिमार्फत् समानता खोज्न लागि परेका छन्। राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना भइरहेको ‘चीन तथा दक्षिण एसियाली साहित्य सम्मेलन’ मा सहभागी स्रष्टाहरूले कला र साहि...
Whatsapp
‘एनआरएनए’ कला प्रदर्शनी सुरु
कला/साहित्य
Clock २९ असोज २०७६ | ७ मिनेट पाठ
‘एनआरएनए’ कला प्रदर्शनी सुरु
प्रदर्शनीमा मूर्त तथा अमूर्त रूपका विभिन्न भाव बोकेका साथै नेपाली संस्कार र संस्कृति र प्राकतिक दृश्यलाई झल्काउने चित्र समावेश छन्।
Whatsapp
जीवनको व्याख्या गर्दै ‘सुसेलिरहेको मान्छे’
कला/साहित्य
Clock १७ असोज २०७६ | ४ मिनेट पाठ
जीवनको व्याख्या गर्दै ‘सुसेलिरहेको मान्छे’
राजधानीको बौद्धस्थित तारागाउँ म्युजियममा चलिरहेको उनको एकल चित्रकला प्रदर्शनीले विगतदेखि भविष्यसम्मको सकारात्मक दृष्टिकोण समावेश गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस