सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
पोखरामा स्कुल बस दुर्घटना : महानगरले बनायो ५ सदस्यीय छानबिन समिति
समाज
Clock २३ असोज २०८३ | ३ मिनेट पाठ
पोखरामा स्कुल बस दुर्घटना : महानगरले बनायो ५ सदस्यीय छानबिन समिति
पोखरा महानगरपालिकाले स्कुल बस दुर्घटनाको छानबिनका लागि समिति बनाएको छ।
Whatsapp
विश्वासको मत विवादमा गण्डकी सरकार, दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश
राजनीति
Clock २१ असोज २०८३ | ३ मिनेट पाठ
विश्वासको मत विवादमा गण्डकी सरकार, दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आद...
नेकपा एमाले गत भदौ १० गते प्रदेश सरकारबाट बाहिरिएको थियो। सरकारमा रहेको कुनै पनि दल सरकारबाट बाहिरिएको खण्डमा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
Whatsapp
विवादित खेलकुद सदस्य सचिव शर्मालाई गण्डकीका मुख्यमन्त्रीको संरक्षण
राजनीति
Clock १९ असोज २०८३ | ४ मिनेट पाठ
विवादित खेलकुद सदस्य सचिव शर्मालाई गण्डकीका मुख्यमन्त्रीको संरक्षण
छानबिन समितिको निष्कर्षअनुसार नै न्यायाधिवक्ताको कार्यालयले सदस्य सचिव शर्मालाई कारबाहीका लागि रायसमेत दिएको थियो। तर मुख्यमन्त्रीको अनिच्छाका कारण कारबाही प्रक्रिया अघि नबढेको निकट स्रोतको दाबी छ।
Whatsapp
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
राजनीति
Clock १९ असोज २०८३ | २ मिनेट पाठ
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
पुम्दीभुम्दी चिनाउन पर्वतीय दौड आयोजना हुँदै
समाज
Clock १८ असोज २०८३ | ३ मिनेट पाठ
पुम्दीभुम्दी चिनाउन पर्वतीय दौड आयोजना हुँदै
लेकसाईड र पुम्दीभुम्दीबीचको फरक भनेको फेवातालको वारी र पारी मात्रै हो । तालको पूर्वोत्तर क्षेत्र लेकसाईड हो भने दक्षिण पश्चिम क्षेत्र पुम्दीभुम्दी हो ।
Whatsapp
दशैंअघि सडक खुलाउन संघीय सरकारसँग स्रोत माग्दै मुख्यमन्त्री पाण्डे
राजनीति
Clock १७ असोज २०८३ | ३ मिनेट पाठ
दशैंअघि सडक खुलाउन संघीय सरकारसँग स्रोत माग्दै मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असोज ९ देखि ११ गतेसम्मको बाढीपहिरोबाट क्षतिग्रस्त राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन संघीय सरकारसँग स्रोत व्यवस्थापन गर्न आग्...
Whatsapp
‘रोटीबेटी’ को सम्बन्धलाई पर्यटनसँग जोड्दै पोखरा, उत्तरपूर्वी भारतसँग सम्झौताको तयारी
अर्थ
Clock १६ असोज २०८३ | २ मिनेट पाठ
‘रोटीबेटी’ को सम्बन्धलाई पर्यटनसँग जोड्दै पोखरा, उत्तरपूर्वी भारतसँग सम्झौताको त...
पोखरा र उत्तरपूर्वी भारतका पर्यटन व्यवसायीबीच पर्यटक आदानप्रदान र प्रवर्द्धनका लागि औपचारिक सम्झौता (एमओयु) गर्ने तयारी भएको छ।
Whatsapp
फिर्केमा कोतारिएर छाडिएका संरचना भत्काउन सुरु
समाज
Clock १५ असोज २०८३ | ३ मिनेट पाठ
फिर्केमा कोतारिएर छाडिएका संरचना भत्काउन सुरु
गत जेठ १० गतेदेखि एक हप्तासम्म फिर्केखोला सफाइ अभियानका क्रममा कोतरेर छाडिएका संरचना बिहीबारदेखि महानगरले भत्काउन सुरु गरेको हो।
Whatsapp
‘नेतृत्व हस्तान्तरण हुन्छ, पुस्तान्तरण हुँदैन’
राजनीति
Clock १४ असोज २०८३ | २ मिनेट पाठ
‘नेतृत्व हस्तान्तरण हुन्छ, पुस्तान्तरण हुँदैन’
राजनीति आवश्यकताको सिद्धान्तले चल्ने भन्दै उनले लोकतन्त्रमा जनताले जुन उमेरको आवश्यकता ठान्छन्, त्यही उमेरको व्यक्तिलाई नेतृत्व हस्तान्तरण हुने उनको भनाइ थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस