चिरञ्जिवी घिमिरे चिरञ्जिवी घिमिरे
सभापतिदेखि मुख्यसचिवविरुद्ध उजुरी, कारबाही  होला ?
राजनीति
Clock १५ चैत्र २०७५ | ५ मिनेट पाठ
सभापतिदेखि मुख्यसचिवविरुद्ध उजुरी, कारबाही होला ?
नेपाली कांग्रेसका सभापतिदेखि कार्यालयका मुख्यसचिवसम्मलाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ।अनुशासन समितिले पार्टी हितविपरीत काम गर्नेविरुद्ध उजुरी माग गरेपछि सभापति शेरबहादुर देउवादेखि केन्द्र...
Whatsapp
अन्तर्घातको उजुरी परेका  कँडेल र राठोरलाई के होला?
राजनीति
Clock १४ चैत्र २०७५ | ५ मिनेट पाठ
अन्तर्घातको उजुरी परेका कँडेल र राठोरलाई के होला?
यी दुवै केन्द्रीय सदस्य अहिले अनुशासन समितिका सदस्य छन्। कँडेल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नवलपरासीको बर्दघाट–सुस्ता पश्चिम क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले कारब...
Whatsapp
विप्लवप्रति कठोर बन्दै सरकार, कहाँबाट कति पक्राउ?
राजनीति
Clock १३ चैत्र २०७५ | ८ मिनेट पाठ
विप्लवप्रति कठोर बन्दै सरकार, कहाँबाट कति पक्राउ?
प्रतिबन्ध लगाउने घोषणा गरेपछि सरकार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति निकै आक्रामक देखिएको छ। प्रतिबन्धयता सरकारले नेकपाका नेता र कार्यकर्तालाई धमाधम गिरफ्तार गर्न थालेको छ। नेकपाका तेस्रो...
Whatsapp
जिल्ला दौडिएका कांग्रेस नेताले बिर्से नेविसंघ
राजनीति
Clock १२ चैत्र २०७५ | ७ मिनेट पाठ
जिल्ला दौडिएका कांग्रेस नेताले बिर्से नेविसंघ
यसअघि नै नेविसंघको महाधिवेशनका लागि पार्टीले तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। तर सभापति शेरबहादुर देउवाले तदर्थ समिति गठनका लागि चासो नदेखाएका कारण नेविसंघ अन्योलमा परेको हो।
Whatsapp
'प्रदेशलाई अधिकार दिन सरकार चुक्यो'
राजनीति
Clock ११ चैत्र २०७५ | ३ मिनेट पाठ
'प्रदेशलाई अधिकार दिन सरकार चुक्यो'
संसदको तस्रो अधिवेशन सकिँदा पनि जनसरोकारका विषयमा उत्तरदायी बन्न नसेको निष्कर्ष निकालेको छ। आजको कांग्रेस संसदीय दलको बैठकले सरकारले मूल्य वृद्धि र महँगी नियन्त्रणमा गर्न नसकेको आरोप लगाएको छ।
Whatsapp
सीके राउत मूलधारमा आएसँगै राजपा-फोरमलाई कति असर?
राजनीति
Clock ११ चैत्र २०७५ | १० मिनेट पाठ
सीके राउत मूलधारमा आएसँगै राजपा-फोरमलाई कति असर?
‘सीके राउतलाई देखाएर तराईमा स्वार्थका रोटी सेक्नेहरू धेरै थिए। तीनका रोटी काँचै पल्टिने भए। देखाउने सीके राउत, रोटी सेक्ने आफू’, प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतसँग ११ बुँदे सहमति गर्दा भनेको...
Whatsapp
मेडिकल शिक्षामा हुने अनियमितता छानविन गर्न उपसमिति
शिक्षा
Clock १० चैत्र २०७५ | ५ मिनेट पाठ
मेडिकल शिक्षामा हुने अनियमितता छानविन गर्न उपसमिति
मेडिकल शिक्षा क्षेत्रमा अनियमतिता बढ्दै गएपछि प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति बनाएर अध्ययन अघि बढाउने भएको छ।
Whatsapp
हिन्दू राष्ट्रको मुद्दाले महामन्त्री कोइरालालाई फाइदा कि घाटा?
राजनीति
Clock ०८ चैत्र २०७५ | ७ मिनेट पाठ
हिन्दू राष्ट्रको मुद्दाले महामन्त्री कोइरालालाई फाइदा कि घाटा?
पछिल्लो समय नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहस तात्दै गएको छ। गत मंसिरमा भएको महासमिति बैठकपछि कांग्रेसमा हिन्दू राष्ट्रको मुद्दामा औपचारिक रूपमा बहस सुरु भएको छ। महासमिति बैठकमा एक समूहले हिन्दू...
Whatsapp
जसले डोर्‍याए दुई दशकको नेपाली राजनीति
विचार
Clock ०७ चैत्र २०७५ | १५ मिनेट पाठ
जसले डोर्‍याए दुई दशकको नेपाली राजनीति
गिरिजाले नै नेतृत्व गर्दा शेरबहादुर देउवा (हालका कांग्रेस सभापति)ले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। तर गिरिजाकै नेतृत्व र पहलमा पछि त्यो पार्टी फेरि कांग्रेसमा समाहित भयो।...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस