पुष्कर पौडेल पुष्कर पौडेल
बालीमा करिब तीन अर्बको क्षति
अर्थ
Clock १५ मंसिर २०८२ | ३ मिनेट पाठ
बालीमा करिब तीन अर्बको क्षति
२० हजार एक हेक्टर क्षेत्रफलमा धान खेती गरिएको, ७५ हजार ६ सय ७४ मेट्रिक टन धान उत्पादनमा ह्रास आएको र दुई अर्ब ६६ करोड ४१ लाख २४ हजार रुपैयाँको क्षति भएको छ ।
Whatsapp
वर्ष दिनमै सुनको भाउ तोलामा १ लाख भन्दा बढीले वृद्धि, मूल्य आकासिँदा कारोबार सुस्त
अर्थ
Clock १३ मंसिर २०८२ | २ मिनेट पाठ
वर्ष दिनमै सुनको भाउ तोलामा १ लाख भन्दा बढीले वृद्धि, मूल्य आकासिँदा कारोबार सुस...
नेपाली बजारमा सुनको भाउले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।
Whatsapp
सामाजिक सुरक्षा कोषको छलाङ: २६ लाख आवद्ध, ९५ अर्बको कोष
अर्थ
Clock ११ मंसिर २०८२ | ८ मिनेट पाठ
सामाजिक सुरक्षा कोषको छलाङ: २६ लाख आवद्ध, ९५ अर्बको कोष
श्रमिकहरूको भविष्य सुरक्षित गर्ने उद्देश्यले स्थापना गरिएको सामाजिक सुरक्षा कोषले छोटो समयमै उल्लेख्य प्रगति हासिल गरेको छ।
Whatsapp
बाँझो जग्गालाई उत्पादनसँग जोड्न ‘भूमि बैंक’
अर्थ
Clock १० मंसिर २०८२ | ३ मिनेट पाठ
बाँझो जग्गालाई उत्पादनसँग जोड्न ‘भूमि बैंक’
लामो समयदेखि चर्चामा रहे पनि कार्यान्वयनमा आउन नसकेको ‘भूमि बैंक’ स्थापनाको प्रक्रियालाई सरकारले अन्ततः अघि बढाएको छ।
Whatsapp
वैदेशिक व्यापार बढ्यो, राजस्व लक्ष्य भने साढे ३५ अर्ब कम
अर्थ
Clock ०९ मंसिर २०८२ | ३ मिनेट पाठ
वैदेशिक व्यापार बढ्यो, राजस्व लक्ष्य भने साढे ३५ अर्ब कम
मुलुकको वैदेशिक व्यापारमा सुधार देखिए पनि सरकारले भन्सार विन्दुबाट अपेक्षित राजस्व सङ्कलन गर्न सकेको छैन।
Whatsapp
पौने दुई अर्ब लगानीमा रोयल टुलिप लक्जरी होटल सञ्चालन
अर्थ
Clock ०९ मंसिर २०८२ | ४ मिनेट पाठ
पौने दुई अर्ब लगानीमा रोयल टुलिप लक्जरी होटल सञ्चालन
चितवनमा एउटै पनि पाँचतारे होटल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटल मात्र चल्ने र खुल्ने गरेकाले फरक खालको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्न आफूले लगानी गरेको उनको भनाइ छ।
Whatsapp
मुख्य राजमार्गमा ट्रली बस चलाउने तयारी, यस्तो छ कुलमानको योजना
अर्थ
Clock ०३ मंसिर २०८२ | २ मिनेट पाठ
मुख्य राजमार्गमा ट्रली बस चलाउने तयारी, यस्तो छ कुलमानको योजना
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मुख्य सडकहरूमा विद्युतीय ट्रली बस सञ्चालनका लागि एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेका छन्।
Whatsapp
७४ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच
अर्थ
Clock ०२ मंसिर २०८२ | ३ मिनेट पाठ
७४ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच
डिजिटल नेपाल निर्माणको महत्त्वाकाङ्क्षी लक्ष्यतर्फ एक महत्त्वपूर्ण फड्को मार्दै सरकारले देशका ७४ जिल्लाका १६ हजारभन्दा बढी सार्वजनिक निकायहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच विस्तार गर...
Whatsapp
खाद्य वस्तुमा गुणस्तर कायम गर्न खाद्य प्रविधिको कडाइ
अर्थ
Clock ३० कार्तिक २०८२ | ४ मिनेट पाठ
खाद्य वस्तुमा गुणस्तर कायम गर्न खाद्य प्रविधिको कडाइ
बजारमा विषादीयुक्त खाद्यवस्तु तथा तरकारीको बिक्रीवितरण नहोस् भने नमुना संकलन गरी परीक्षण गर्छौं । न्यून गुणस्तरका खाद्यवस्तु बजारमा भेटिए कारबाही गर्छौं ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस