विनोद सुवेदी विनोद सुवेदी
कोशीको प्रदेशसभा बैठक सुरू, कांग्रेस अनुपस्थित
राजनीति
Clock ३१ वैशाख २०८१ | १ मिनेट पाठ
कोशीको प्रदेशसभा बैठक सुरू, कांग्रेस अनुपस्थित
कोशी प्रदेश सभाको बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्बोधन गरिरहेका छन्।
Whatsapp
विश्वासको मत लिने तयारीमा कोशीका मुख्यमन्त्री कार्की
राजनीति
Clock ३१ वैशाख २०८१ | १ मिनेट पाठ
विश्वासको मत लिने तयारीमा कोशीका मुख्यमन्त्री कार्की
कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्।
Whatsapp
कोशीमा मुख्यन्यायाधिवक्ता कोइराला बर्खास्त
राजनीति
Clock ३० वैशाख २०८१ | १ मिनेट पाठ
कोशीमा मुख्यन्यायाधिवक्ता कोइराला बर्खास्त
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई बर्खास्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
Whatsapp
अस्थिरताको पराकाष्ठा : १६ महिनामा छैटाैं सरकार  गठन
राजनीति
Clock २८ वैशाख २०८१ | ३ मिनेट पाठ
अस्थिरताको पराकाष्ठा : १६ महिनामा छैटाैं सरकार गठन
प्रदेश सभाको दोस्रो कार्यकालमा कोशी प्रदेशमा छैटौं सरकार गठन भएको छ। नेकपा एमाले नेता हिक्मतकुमार कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदा कोशीमा छैटौं सरकार गठन भएको हो।
Whatsapp
कोशीको प्रदेश सभा अधिवेशन वैशाख ३१ मा
राजनीति
Clock २८ वैशाख २०८१ | १ मिनेट पाठ
कोशीको प्रदेश सभा अधिवेशन वैशाख ३१ मा
बिहीवार राति बसेको कोशी प्रदेश मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो।
Whatsapp
कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन
राजनीति
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन
कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।
Whatsapp
कोशी प्रदेश: नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट
राजनीति
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
कोशी प्रदेश: नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट
कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्चले दर्ता गरेको हो।
Whatsapp
कोशीमा आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी
राजनीति
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
कोशीमा आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी
कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ। नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेका हुन्।
Whatsapp
कोशी प्रदेश: मुख्यमन्त्री कार्कीको शपथ दिउँसो ४ बजे
राजनीति
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
कोशी प्रदेश: मुख्यमन्त्री कार्कीको शपथ दिउँसो ४ बजे
कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीका शपथ बिहीबार (आज) दिउँसो ४ बजे हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस