विनोद सुवेदी विनोद सुवेदी
आन्दोलनबाटै व्यवस्था बदल्छौं: अध्यक्ष लिङ्देन
राजनीति
Clock २१ असार २०८२ | १ मिनेट पाठ
आन्दोलनबाटै व्यवस्था बदल्छौं: अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनबाटै वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्ने उद्घोष गरेका छन्।
Whatsapp
खेलकुद क्षेत्रलाई सरकारले उपेक्षा गरेको गुनासो
खेल
Clock २० असार २०८२ | २ मिनेट पाठ
खेलकुद क्षेत्रलाई सरकारले उपेक्षा गरेको गुनासो
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले आगामी आर्थिक वर्षको बजेटमा सरकारले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको गुनासो गरेका छन्।
Whatsapp
मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी
अर्थ
Clock १९ असार २०८२ | ३ मिनेट पाठ
मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी
यो समझदारी अनुसार विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सशक्तीकरणको लागि इन्टर्नशिप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण, संरक्षकता तथा मार्गदर्शन जस्ता व्यावहारिक स्रोतहरू उपलब्ध गराइने भएको छ ।
Whatsapp
मोरङका उद्योगी व्यवसायीको प्रश्न: सरकारले उद्योग बन्द गराउन चाहेको हो ?
अर्थ
Clock १७ असार २०८२ | २ मिनेट पाठ
मोरङका उद्योगी व्यवसायीको प्रश्न: सरकारले उद्योग बन्द गराउन चाहेको हो ?
जीआई वायरमा भन्सार दर बढाएको भन्दै मोरङका उद्योगी व्यवसायीले सरकारले उद्योग बन्द गराउन चाहेको भए उद्योगीहरूलाई स्पष्टसँग भन्न आग्रह गरेका छन्।
Whatsapp
मुख्यमन्त्री र मन्त्रीले योजना हाल्न लगाए बजेट दिएनन् : पूर्वमुख्यमन्त्री राई
राजनीति
Clock १६ असार २०८२ | १ मिनेट पाठ
मुख्यमन्त्री र मन्त्रीले योजना हाल्न लगाए बजेट दिएनन् : पूर्वमुख्यमन्त्री राई
पूर्वमुख्यमन्त्री राईले यो वर्षको बजेटका लागि आफूले १० वटा योजना सिफारिस गरेकोमा कुनै पनि योजनालाई सरकारले बजेटमा नसमेटेको बताए ।
Whatsapp
औद्योगिक करिडोरका प्राविधिकलाई कार्बन उत्सर्जन न्यूनिकरणसम्बन्धी तालिम
अर्थ
Clock १५ असार २०८२ | १ मिनेट पाठ
औद्योगिक करिडोरका प्राविधिकलाई कार्बन उत्सर्जन न्यूनिकरणसम्बन्धी तालिम
संगठनका अध्यक्ष नन्दकिशोर राठीले तालिमको समापनमा कार्बन उत्सर्जनको पहिचान, नियन्त्रण, ऊर्जा र कच्चा पदार्थको खपतको प्रभावकारीताका साथै कार्बन उत्सर्जन न्यूनीकरणका उपायहरू अवलम्बन गर्न तालिम सहयोगी भएक...
Whatsapp
कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित
अर्थ
Clock १३ असार २०८२ | १ मिनेट पाठ
कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित
बजेट पारित भएसँगै सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ ।
Whatsapp
शेयर धितो कर्जाको सीमा बढाउन माग
अर्थ
Clock ११ असार २०८२ | १ मिनेट पाठ
शेयर धितो कर्जाको सीमा बढाउन माग
संघले प्रवासी नेपालीहरूलाई पनि पूँजी बजारमा प्रत्यक्ष लगानी गर्न सहज व्यवस्था गरिनुपर्ने सुझाव दिएको छ ।
Whatsapp
विराटनगरको बजेट : ‘स्मार्ट कक्षा स्मार्ट विद्यार्थी’ को अवधारणा, युवालाई तालिम
अर्थ
Clock १० असार २०८२ | १ मिनेट पाठ
विराटनगरको बजेट : ‘स्मार्ट कक्षा स्मार्ट विद्यार्थी’ को अवधारणा, युवालाई तालिम
महिलाको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम, बिउ पुँजी सहायता र हिंसामुक्त समाज निर्माण अभियान सञ्चालन गरिने जनाइएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस