प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा ११८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ताको दिन मंगलबार निर्धारित समयमा ११८ जनाले मनोनयन दर्ता गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ...
सिटी सफारी व्यवस्थापनका लागि अभियान सञ्चालन गरिरहेको विकल्प एन अल्टरनेटीभ संस्थाले नेपाली समाजमा सिटी सफारीले पुर्याएको योगदान विषयमा भिडियो बनाउने उत्कृष्ट चार जनालाई पुरस्कृत गरेको छ ।