विराट राजाको दरबार क्षेत्रमा पुरातत्वविद्हरूले बेला–बेलामा उत्खनन गर्ने र विभिन्न सामग्रीहरू भेटिएको बताउने गरे पनि विराट राजाको दरबारको विषयमा विस्तृत अध्ययन अझै हुन सकेको छैन।
कृषि प्रधान देश भनिने गरिए पनि नेपाली चामल उद्योग आयातीन धानमै निर्भर हुनु परेको छ। स्वदेशी धानको उपलब्धता न्यून भएका कारण नेपाली चामल उद्योगहरू पूरा क्षमतामा समेत सञ्चालन भइनरहेको पाइएको छ।
पुराना दलहरूले सरकारविरुद्ध मोर्चाबन्दीको तयारी थालेका छन्। रास्पवा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता–कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल...