आजको विश्वलाई मूलतः दुई भागमा बाँड्न सकिन्छ - विज्ञानमा धनी, समृद्ध र विकसित तथा दक्षिणी गोलार्धका विज्ञानमा गरिब, निर्धन र विकासशील मुलुकहरू। विश्वको २० प्रतिशत जनसंख्या बस्ने विज्ञानमा धनी र विकसित...
दिगो विश्व निर्माणमा अहिले देखापरेका र भविष्यमा देखापर्न सक्ने चुनौतीको सामना गर्न वैज्ञानिक ज्ञानको सामयिक, सही र व्यापक उपयोग गर्नुको विकल्प नभएको वैज्ञानिकहरूको ठहर थियो।
सन् १९९९ जुन २६ देखि जुलाइ...
एक दिन मोदनाथ प्रश्रितको फोन आयो। उनले मेरो अनुसन्धानका विषयबारे जान्न चाहेका रहेछन्। मेरा वैज्ञानिक अनुसन्धानसम्बन्धमा उनको अनपेक्षित जिज्ञासाले मलाई केही आश्चर्य लाग्यो। यसअघि एकपल्ट प्रश्रितले मेरो...
विश्वका धेरै राष्ट्रले मुलुकको विकासमा विज्ञान र प्रविधिको महत्वपूर्ण भूमिकालाई स्वीकार गरिसकेका छन्। कतिपय देशका वैज्ञानिकले त सयौं वर्षअघि नै देश विकासमा विज्ञानको महत्व बुझी यस क्षेत्रको विकासमा सम...
चितवनकी नीता गुरुङले २०५८ माघ ४ मा आफूले जन्माएको छोराका बाबु राजीव गुरुङ भएको जिकिर गरे पनि राजीवले बच्चालाई आफ्नो छोरा स्वीकार नगरेपछि उनले अदालतमा मुद्दा दायर गरिन्। मुद्दा सर्वोच्च अदालतसम्म पुग्य...
पेसाले वैज्ञानिक भएकाले मेरो केही समय अघिसम्म साहित्यकारहरूसँग खासै संगत थिएन। मेरो आत्मवृत्तान्त वैज्ञानिक गोरेटोमा २०६२ मा प्रकाशित भएपछि मैले पनि साहित्यिक वृत्तमा प्रवेश पाउन थालेँ। मेरो पुस्तकको...
वैज्ञानिक र साहित्यकारको आआफ्नै संसार हुन्छ। उनीहरू आआफ्नै संसारमा रमाउँछन्। नेपालमा उनीहरूबीच बिरलै अन्तर्क्रिया हुन्छ। नेपालका सामान्य मानिसजस्तै धेरैजसो साहित्यकारले पनि विज्ञानलाई जटिल, निरश र विध...
यस वर्षको एसएलसी परीक्षाको नतिजा केही दिनअघि प्रकाशित भएको छ। नयाँ विद्यार्थीलाई आफना विद्यालयतिर आकर्षित गर्न ‘टेन प्लस टु' विद्यालयले पत्रपत्रिकामा ठूल्ठूला विज्ञापन छपाउन थालेका छन्। यस वर्षदेखि त्...
'ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ।' प्रसिद्ध नाटककार बालकृष्ण समका शब्द हुन् यी। समको नाटक 'प्रह्लाद'मा ज्ञानले देवको प्रतिनिधित्व गरेको छ भने विज्ञानले दानवको।
ज्ञान सत्कर्ममा लाग्छ, विज्ञान दु...