कास्की जिल्ला फुटबल संघले पनि फागुन मसान्तभित्र अधिवेशन टुंग्याउनुपर्ने छ। अधिवेशन टुंग्याउनुअघि कास्की जिल्ला फुटबल संघले जिल्ला लिग र पोखरा गोल्डकप गर्ने एकमात्र उद्देश्य रहेको स्पष्ट पारेको छ। यद्य...
राष्ट्रिय प्रतियोगितामा समेत कास्कीबाट म्याराथनमा सहभागी हुने खेलाडी पाउनै मुस्किल छ। पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्कीबाट म्याराथनमा दौडिने धावक छैनन्।
नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ वार्षिक कार्यक्रम हो। १५ वर्ष निरन्तर आयोजना भईसकेको छ। आगामी फागुन ७ गते शनिबार १६ औं सस्करणको म्याराथनको संघारमा मञ्च...
अब पोखरामा ह्याण्डबलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सकिने भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ)ले आउटडोर म्याट सहयोग दिएपछि पोखरामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सम्भव भएको हो।
कोभिडको वर्षेनी नयाँ भेरियन्टले आक्रान्त बनाईरहेको छ। अल्फा, विटा, डेल्टा हुदैं ओमिक्रोनको त्रास फैलिएको छ। त्रासकै बीचमा खेलकुद गतिविधिलाई पनि निरन्तरता दिदैं आएको छ। संक्रमण केही मत्थर हुदैं गएपछि ख...
आहारारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणको ट्रफी उचाल्दै गर्दा मुख्य प्रायोजकसँगको बीसवर्षे सम्झौतामा पनि पूर्णबिराम लागेको छ। शसस्त्र प्रहरी बलको एपीएफले २०औं संस्करणको उपाधि उचाल्दै इतिहास क...
इतिहास कोर्ने अभियानमा यतिबेला सशस्त्र प्रहरी बलको एपीएफ छ। एपीएफ १४ वर्षपछि फाईनल पुगेको छ। १२ वर्षमा खोलो पनि फर्किन्छ भने झैं डेढ दशकको आरोह अवरोधपछि उपाधि उचाल्ने एउटै मात्र लक्ष्य एपीएफको छ। उपाध...
पोखरा महानगरपालिकाले अटोवर्क्सलाई व्यस्थित गर्ने योजनासहित कार्ययोजना अघि बढाएको छ। बजार क्षेत्रभित्र छरिएर रहेका अटोवर्क्सलाई व्यवस्थित गर्न अटोभिलेज कन्सेप्टमा महानगरपालिकाले जग्गा छनोटको लागि कार्य...
क्वार्टरफाइनलसम्म कोभिडविरुद्ध स्वास्थ्य मापदण्ड अपनाउने भन्दै सहारा क्लबले दर्शकविहीन प्रतियोगिता सञ्चालन गर्यो। सेमिफाइनलबाट भने दर्शकले खेल हेर्न अवसर पाउनेछन्। सेमिफाइनलमा दर्शकका लागि ३ सय रूपैय...