कास्कीको अन्नपूर्ण गाँउपालिका मतगणनाको सार्वजनिक गरिएको ३०० मत गणनाको मत परिणाम अनुसार नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार विष्णु केसी र उपाध्यक्ष चन्द्रा देवकोटाले अग्रता लिएका छन्।
गल्याङ नगरपालिकामा नेपाली काँग्रेसको तर्फकबाट प्रमुखका उम्मेदवार गुरु भट्टराईले नेकपा एमालेका नगर प्रमुखको प्रत्यासीको मतान्तर बढाएका छन्। भट्टराईले २७०२ मत प्राप्त गरेका छन्। काँग्रेसकी उपप्रमुख पदकी...
कास्कीको अन्नपूर्ण गाउँपालिका मतगणनाको सार्वजनिक गरिएको प्रारम्भिक नजिता अनुसार नेकपा एमालेका गाँउपालिका अध्यक्षका उम्मेदवार विष्णु केसी र उपाध्यक्ष चन्द्रा देवकोटाले अग्रता लिएका छन्।
गल्याङ नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ। पुतलीबजारमा काँग्रेसले नै आग्रत लिएको छ। भीरकोट नगरपालिकामा पनि काँग्रेसले नै अग्रता लिएको समाचार प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार जीप विहान साढे १० बजे दुर्घटनामा परेको थियो। जीप दुर्घटनामा एउटै वडाका भएको समेत प्रहरीले जनाएको छ।
कास्कीमा ५७ हजार नयाँ मतदाताले आफ्नो मत प्रयोग गर्दै छन्। चार वटा गाउँपालिका र एक महानगरपालिकामा नयाँ थपिएका मतादाताले शुक्रबार आफ्नो मतदान केन्द्रमा पुगेर मत खसाल्ने छन्।