नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्।
पोखराको रानीबनमा आयोजित साइक्लिङको डाउनहिलमा नेपाल आर्मीकै उषा खनाल दोस्रोस्थानमा रहिन्। उनले दुई मिनेट ३७.४५ सेकेण्डमा पूरा गर्दै रजत पदक प्राप्त गरिन्। गण्डकी प्रदेशकी जमूना थापाले २ मिनेट ४०.०९ सेक...
नासिरले १५ सय मिटर फ्रिस्टायलमा काठमाडाैँमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेण्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेण्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन्।
विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीले महिला ह्याण्डबलको उपाधि जितेको छ। शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाईनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा पराजित गर्दै स...
उनले फ्रि हिटमा लुम्बिनीकी धाविका निशा चौधरीले बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन्। निशाले हिटचरणमा १२.१५ सेकेण्डको समयमा पुरा गर्दै कीर्तिमानी बनाएकी थिइन्। दौडमा निशा चौधरीले रजत पदकमा चित्त ब...