हिन्दू धर्मावलम्बीले कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व शुक्रबार भव्य रुपमा मनाइएको छ।
पृथ्वी राजमार्ग अन्तरगत पोखरा–मुग्लिन खण्ड विस्तारको काम शुरु भईसकेको छ। राजमार्ग विस्तारकै क्रममा सडक किनारका अग्ला ठूला रुख कटान गरिएको छ। पोखरा–दमौलीसम्मको क्षेत्रको रुख कटान गरिदाँ त्यहाँका रुखमा...
उद्यमी सुर्यबहादुर केसी परिवारले सहारा एकेडेमीलाई १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। केसी परिवारको एकेडेमीलाई सहयोग यो दोस्रो पटक हो। गत वर्ष पनि स्वर्गीय केसीका परिवारले एकेडेमीलाई १५ लाख रुपैय...
क्यान ११ ले टी–२० खेलमा समेत एमसिसीलाई पराजित गरेको थियो। एमसिसीले नेपाल क्रिकेट संघ (क्यान) ११ लाई जितको लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा क्यान ११ ले छ विकेटको क्ष...
पोखरा अमरसिंहचौरको खेल मैदानमा यही कार्तिक १७ गतेदेखि ४५ वर्ष माथिको उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजनाको अन्तिम तयारी गरेको छ। आयोजनाको लागि आवश्यक तयारी पूरा भएको छ।
नेरी थापा र अस्मिना कर्माचार्यले नवौं विकेटको लागि ५८ रनको अविजित साझेदारी गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ११ ले पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब(एमसिसी) लाई दुई विकेटले पराजित गरेको छ।
पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु भएको मैत्रीपूर्ण टी–२० को पहिलो खेलमा टस जितेर व्याटिङ गरेको क्यान ११ ले ९ विकेटको क्षतिमा ९९ रनको योगफल तयार पार्याे। काजल श्रेष्ठलाई २ रनमै गुमाएको क्यान ११ ले दो...
पोखरा रंगशाला देशकै ठूलो रंगशाला हो। ४१५ रोपनी क्षेत्रफलको रंगशाला अधिकांश खेलका पूर्वाधार छन्। धेरै खेल त्यही रंगशालामा हुन्छ। तर हक्की भने त्यो परिवेशमा अभागी छ। मैदान छैन्। प्रशिक्षणस्थलको अभाव छ।...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिसका पदक विजेता खेलाडीहरुलाई कास्की जिल्ला लनटेनिस संघ तथा अन्य अग्रज टेनिस खेलाडीले नगदसहित सम्मान गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विधामा तीन स्वर...