माधव नेपाल समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले...
प्रधानमन्त्री ओलीले अदालतमा भएको बहस तथा पूर्वप्रधानन्यायाधीशहरूले निकालेको वक्तव्यलाई लिएर सार्वजनिक रूपमा टीकाटिप्पणी गरिरहेका छन्। सोमबार युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले चारजना पूर्व...
नेपाल पक्षले अर्को पार्टी गठन गरे यसअघि सो पक्षले बनाएका समानान्तर कमिटीमा रहेका धेरैजसो नेताकार्यकर्ताले एमाले छाड्ने अनुमान ओली पक्षको छ। त्यसैले ओली कार्यकर्तालाई रोक्ने रणनीतिको तयारीमा छन्।
पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध मोर्चाबन्दी गरेका विपक्षी दलहरूले फेरि गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी र राजनीतक लडाइँ लड्न एकताबद्ध हुँदै आगामी निर्वाचनसम्म...
एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो। एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसक...
राष्ट्रिय सभा निर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई नेपाल समूहले असहयोग गरेपछि पराजित भएका छन्। यसबाट पार्टीभित्र मत्थर हुन खोजेको विवाद फेरि उत्कर्षमा पुगेको छ।
नेता नेपालले यसअघि विपक्षी दलहरूसँगका धेरैवटा बैठक र छलफलमा ओलीलाई साथ नदिने बताउँदै आएका थिए। तर पार्टीभित्र आफ्नो समूहमा रहेका नेताहरूले पनि साथ छाड्न थालेपछि नेपाललाई ओलीसँग मिल्नुपर्ने बाध्यता आयो...
‘प्रधानमन्त्री ओली र नेपालसहित बसेको बैठकमा गृहमन्त्री थापालाई २०७५ जेठ २ गतेको कमिटीले नचिन्ने बताउँदै त्यही बेलाको कमिटी ब्युँताउने स्थायी कमिटीको बैठक राख्ने र त्यहाँबाट अघि बढ्ने प्रतिबद्धतामा थाप...