कालिका नगरपालिका–२ शान्तिटोलकी ५० वर्षिया सीता तामाङ ऊनबाट धागो कात्छिन् । जीविकोपार्जनका लागि खेतीपाती र बाख्रापालन गरेपनि ऊनबाट धागो कात्नु उनको फुर्सदको काम हो।
रत्ननगर नगरपालिका–१५ माधवपुरका अमृत लामिछानेले आठ महिनाअघि पाँच हजार एक सय लेयर्स चल्ला राखेका थिए । कुखुराले अण्डा दिन थालेको करिब तीन महिना पुग्न लागेको थियो । चैत महिना लागेपछि अण्डा उत्पादनको दर ९...
रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सयभन्दा बढी कुखुरा मरेका छन्। त्यहाँ पालिएका पाँच हजार एक सय लोमेन जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोर...
सडक विस्तारको काम भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डका सबै पुल दुई वर्षभित्र नयाँ बनाउने योजना रहे पनि अझै १४ वटा पुल निर्माणको सम्झौता भएको छैन। सडक खण्डमा १८ वटा पुल छन्। यस सडकखण्डमा पर्ने चारवटा पुल...
अवैध रुपमा भित्र्याएको नौ हजार किलो कुखुराको ‘फ्रोजन मिट’ भरतपुरमा नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोस्ट चितवनले व्यवसायीको रोहवरमा उक्त मासु नष्ट गरेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको आर्थिक विकास मोडेल सिंगो देशले हेर्न चाहेको बताएका छन्। ६१ औं सहकारी दिवसका अवसरमा बखान बहुउद्देश्यीय सहकारी संस्थाले शारदानगरमा निर्माण गर्न...
भरतपुर महानगरपालिकामा गरिएको कर वृद्धि समय सापेक्ष रहेको महानगरपालिकाकी मेयर रेणु दाहालले बताएकी छन्। सोमबार महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा रहेको करको दर र दायरा वर्तमान समयमा...
सिँचाइ सुविधा भएको पूर्वी चितवनमा अहिले चैते धान रोपिँदै छ। पानी नपरे पनि भूमिगत सिँचाइ सुविधा भएका पिप्ले, भण्डारा, कठार, कुमरोज, बछ्यौलीलगायत क्षेत्रमा चैते धान रोपाइँ भइरहेको छ।
होमस्टे सञ्चालन गरेपछि कुमरोजको घोग्रेला गाउँ फेरिएको छ। दराई समुदायको बसोबास रहेको खैरेहनी नगरपालिका–१२ को घोग्रेलामा २०७१ पुस १२ गतेबाट होमस्टे सञ्चालन गरिएपछि गाउँमा परिवर्तन देखिएको हो।