रञ्जुश्री पराजुली रञ्जुश्री पराजुली
सामाजिक संकुचन
कला/साहित्य
Clock १६ वैशाख २०८० | २ मिनेट पाठ
सामाजिक संकुचन
‘ठूलो जातको छोरा मान्छेले जे जातकी केटीसँग बिहे गरे पनि त्यसको जात झन बढ्छ। सन्तानहरू बाबुकै जातमा माथि पुग्छन्। तिमी चिन्ता नगर। हामी तिम्रो त्यही केटीसँग धुमधानसँग बिहे गरिदिन्छौं भनेको सुन्छे।’
Whatsapp
महालक्ष्मी पूजा
कला/साहित्य
Clock ०७ वैशाख २०८० | २ मिनेट पाठ
महालक्ष्मी पूजा
आमाको खाना खाएर औषधि खाने बेला भैसकेको थियो। घरमा त्यत्रो पूजा भैरहेको छ। आफू एकछाक औषधि नखाए के होला र भन्ने सोचेर उनी चुप लागिरहिन्।
Whatsapp
बाँडफाँड
कला/साहित्य
Clock २९ चैत्र २०७९ | २ मिनेट पाठ
बाँडफाँड
लर्खरिएको आवाजमा ‘हुन्छ-हुन्छ,तिमी चिन्ता नगर। केकेमा मेरो सहीछाप चाहिएको हो, ल्याऊ म अहिले नै गरिदिन्छु’ भन्दै ढुन्मुनाउँदै गिलास भर्न थाले।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस