भोलि खारेज गर्नुपर्ने निर्णय गर्न सरकार जसरी उद्यत भइरहेको छ, उसले फेरि पनि अदालतको आशयको सम्मान गरेको छैन। फेरि तिनै विषयमा अदालतले प्रवेश गर्नुपर्यो भने त्यसको निम्तो सरकारले दिएको मान्ने कि अदालत...
पटक पटक नैतिक संकटमा परेका बेला राजीनामा नदिएर कुर्सीमा लिसोझैँ टाँसिइरहने प्रधानमन्त्रीले निष्पक्ष र स्वतन्त्र चुनाव गराउला भन्ने ठान्नु आफैँमा ‘कुप्रचार वा दुश्प्रचार’ के हुन सक्ला ?
अहिले प्रधानमन्त्रीको सपथका विषयमा जे चर्चा समाजले गर्न थालेको छ, यसले व्यक्तिगतरूपमा विद्यादेवी भण्डारी र राष्ट्रपति पद दुवैको अवमूल्यन भएको छ। यस विषयलाई गम्भीर विचार गरी राष्ट्रपति विद्यादेवी भण्डा...
दलगतरूपमा नेपालमा कम्युनिस्ट पार्टीको दुःख रहेन तर नेपाल कम्युनिस्ट पार्टीका दुःख भने सकिने भएनन्। एउटा नेपाल कम्युनिस्ट पार्टी दुइटा गुटमा सत्तामा छ। अर्को नेपाल कम्युनिस्ट पार्टी शान्ति वार्ता गर्ने...
अदालतको आदेश अवज्ञा गरेर सरकार आफैँ कानुनी राज्यको मान्यतालाई खिल्ली उडाइरहेको छ । हुकुमी शैलीमा आदेश जारी गर्नु र नागरिकलाई विवश बनाएर सुरक्षा बलका आधारमा आदेश कार्यान्वयन गर्नुलाई सरकार चलाएको ठानिँ...