बडिगाढ खोलाको पक्की पुल भत्किदा पाँच जना घाइते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो । पुल भत्किएपछि च्यापिएर निर्माण व्यावसायी क्रृषिरा...
जिल्लाको राजनीतिक र सामाजिक आन्दोलनका अभिभावकसमेतका रुपमा परिचित पूर्व सासंद रुद्रमणि भण्डारीको बिहीबार बिहान सडक दुर्घटनामा परी मृत्यु भएपछि गुल्मेलीहरु शोकमा परेका छन्।
अर्घाखाँचीमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क चुत्रावेशीबाट प्यूठानको बरौला गाउँतर्फ जाँदै गरेको यात्रुबाहक जिप अर्घाखाचीको लात्तेबाझमा दुर्घटना हुँदा...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काग्रेसमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी आएका काग्रेस सभापति देउवाले नेपाली काग्...
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण गुल्मीको जनजीवन प्रभावित बनेको छ। सडक, बजार कतै पनि बन्दकर्ता नभएपनि जिल्लाको जनजीवन प्रभावित भएको हो। कलकारखाना, उद्योग, बजार र व...
मालिका गाउँपालिका ७ का ७० वर्षीयले १३ वर्षीया नातिनीलाई २६ पुसमा बलात्कार गरी फरार भए। आरोपितले बालिकालाई धम्की दिँदै पटक–पटक बलात्कार गर्दै आएका प्रहरीले खुलायो।
गुल्मीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका वडा नं. १ अश्लेवा बस्ने २४ वर्षीय शिब विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानका...