शिवलाल सुवेदी शिवलाल सुवेदी
अर्घखाँचीमा बस दुर्घटना हुँदा २ को मृत्यु
समाज
Clock २० असोज २०७४ | १ मिनेट पाठ
अर्घखाँचीमा बस दुर्घटना हुँदा २ को मृत्यु
अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा शुक्रबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
Whatsapp
बिस्फोटक पर्दाथसहित एक पक्राउ
समाज
Clock २५ भदौ २०७४ | १ मिनेट पाठ
बिस्फोटक पर्दाथसहित एक पक्राउ
जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिमाणमा बिस्फोटक पर्दाथ बरामद गरेको छ । रेसुङ्गा नगरपालिका ८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरिएको हो ।
Whatsapp
जिल्लाका कच्ची सडक सबै अवरुद्ध
समाज
Clock २८ साउन २०७४ | १ मिनेट पाठ
जिल्लाका कच्ची सडक सबै अवरुद्ध
अबिरल वर्षाका कारण आएको पहिरोले जिल्लाका ग्रामिण क्षेत्रका सबै सड्कहरुमा आवागमन अबरुद्ध भएको छ। शुक्रबार रातिदेखि जिल्लाभर परेकेा अविरल बर्षाका कारण जिल्लाका ग्रामिण क्षेत्रका सबै सड्कहरु बन्द भएको प्...
Whatsapp
मादलबाटै २ लाखभन्दा बढी आम्दानी
अर्थ
Clock १८ साउन २०७४ | ५ मिनेट पाठ
मादलबाटै २ लाखभन्दा बढी आम्दानी
मालिका गाउँपालिका ५ घमिरका प्रेम नेपालीले मादल बेचेरै वार्षिक लाखौं रुपैयाँ कमाउँदै आएका छन् । करिव ४० बर्ष अगाडि देखि जिल्लाको सदरमुकाम तम्घासको मिलनचोकमा मादल बनाउँदै आएका उनले वार्षिक २ लाखभन्दा बढ...
Whatsapp
गुल्मीको बलेटक्सारमा ट्रक दुर्घटना ५ घाइते
समाज
Clock २४ असार २०७४ | १ मिनेट पाठ
गुल्मीको बलेटक्सारमा ट्रक दुर्घटना ५ घाइते
रुरु गाउँपालिका ४ को बलेटक्सार थामिडाँडामा ट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बालुवा बोकेर रिडीबाट तम्घास तर्फ आउँदै गरेको लु २ ख १८८ नम्बरको ट्रक सडकबाट एक सय ४० मिटर तल खसेको छ ।
Whatsapp
देउरानी-जेठानीको लडाइँ, सासूको टाउको दुखाइ
राजनीति
Clock ११ असार २०७४ | ४ मिनेट पाठ
देउरानी-जेठानीको लडाइँ, सासूको टाउको दुखाइ
गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने पल्लो घरमा कांग्रेसको। वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुई पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन्।
Whatsapp
२० वर्षअघिकै उम्मेदवारबीच प्रतिस्पर्धा
राजनीति
Clock ११ असार २०७४ | ४ मिनेट पाठ
२० वर्षअघिकै उम्मेदवारबीच प्रतिस्पर्धा
स्थानीय तह निर्वाचनमा गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा २० वर्षअघिकै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। बुधबार हुने स्थानीय तह चुनावमा रेसुंगा नगरपालिकाको मेयरमा २०५४ सालमा भएको स्थानीय निर्वाचन...
Whatsapp
गुल्मीमा २० वर्ष अघिकै उम्मेदवारबीच प्रतिस्पर्धा
राजनीति
Clock ०९ असार २०७४ | ५ मिनेट पाठ
गुल्मीमा २० वर्ष अघिकै उम्मेदवारबीच प्रतिस्पर्धा
गुल्मीको एक नगरपालिकामा २० वर्ष अगाडिकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी असार १४ गते हुने स्थानीय तहको चुनावमा रेसंङ्गा नगरपालिकाको मेयर पदमा २० वर्ष अघिकै २ उम्मेदवारहरू बीच प्रतिस्पर्धा...
Whatsapp
विदेशबाट फर्केर उपप्रमुखको उम्मेदवार
राजनीति
Clock ११ जेष्ठ २०७४ | ३ मिनेट पाठ
विदेशबाट फर्केर उपप्रमुखको उम्मेदवार
जिल्लाको इश्मा गाउँपालिका १ की विमला खत्री देशको बेरोजगारी समस्यादेखि दिक्क भएर वैदेशिक रोजगारीमा गएकी थिइन् । साइप्रसमा पुगेकी उनले त्यहाँ कामको राम्रै मेसो बसाइसकेकी थिइन् । तर, त्यो सबै चटक्कै छाडे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस