लता केसी लता केसी
अठोट
कला/साहित्य
Clock ०१ चैत्र २०८० | १ मिनेट पाठ
अठोट
हिजोआज मानव एकलकाँटे र घमण्डी हुँदै जाँदै छ। सबैलाई जान्ने र ठूलो हुनुपर्ने रोग लागेको छ। साधना र त्यागबिना सबै नायक बन्न खोज्दै छन्।
Whatsapp
लघुकथाकार मधिकर्मीको ओरालोको सिलसिला
कला/साहित्य
Clock १५ फागुन २०८० | ३ मिनेट पाठ
लघुकथाकार मधिकर्मीको ओरालोको सिलसिला
मधिकर्मीका लघुकथा आँखाले पढ्ने होइन, दिमागले पढ्नुपर्ने रहेछ अनि मात्र लघुकथाको स्वाद चाख्न सकिने रहेछ भन्ने लाग्यो।
Whatsapp
विभेदना
कला/साहित्य
Clock २६ माघ २०८० | १ मिनेट पाठ
विभेदना
‘आफ्नै परम मित्र बाघलाई कसरी सजाय दिनु?’ तर, सबै जनावरहरू बाघको विरोधमा एक ढिक्का थिए। बहुमतको अघि राजा लाचार भए। उनको आदेशमा बाघलाई हाजिर गराइयो।
Whatsapp
विभेदना
कला/साहित्य
Clock २६ माघ २०८० | १ मिनेट पाठ
विभेदना
बाघले भन्यो, ‘हामी त जनावर हौं। यो लोकतान्त्रिक जंगलमा मान्छे जस्तो जातीय विभेद र असमानताको कुरा गर्न मिल्छ र?’
Whatsapp
नियत
कला/साहित्य
Clock २९ पौष २०८० | १ मिनेट पाठ
नियत
निस्किने बेलामा उसको नयाँ किताब मलाई थमाउँदै भन्यो, ‘प्रकाशन गर्न ८० हजार रूपैयाँ लाग्यो यार! मूल्य त उठाउनै पर्‍यो।’
Whatsapp
तेजस्विनी सदन  र पाठकीय दृष्टि
कला/साहित्य
Clock ११ मंसिर २०८० | ४ मिनेट पाठ
तेजस्विनी सदन र पाठकीय दृष्टि
सुचित्रा एकराजप्रति प्रेम दर्शाउँछिन् तर सिमरिकाको प्रेममा ऊ अन्धो छ। भव्य र आलिशन महलभित्रका पात्रहरूको मनोविज्ञान र यौन उत्कण्ठालाई उपन्यासले खोतलेको छ।
Whatsapp
तेजस्विनी सदन  र पाठकीय दृष्टि
कला/साहित्य
Clock ११ मंसिर २०८० | ४ मिनेट पाठ
तेजस्विनी सदन र पाठकीय दृष्टि
२०८० सालको असोज महिनामा उपन्यासकार अतुल पोखरेलको तेजस्विनी सदन उपन्यासको लोकार्पण कार्यक्रममा म पनि साक्षी बनेकी थिएँ।
Whatsapp
कथाकार प्राडा कपिल लामिछानेकाे अणिमा कृतिप्रति पाठकीय  नजर
कला/साहित्य
Clock १५ कार्तिक २०८० | ६ मिनेट पाठ
कथाकार प्राडा कपिल लामिछानेकाे अणिमा कृतिप्रति पाठकीय नजर
कास्की जिल्लामा जन्मिएर भैरहवालाई कर्मथलो बनाउँदै आउनुभएका प्राडा कपिलदेव लामिछाने नेपाली भाषा र साहित्यको सगरमा चिनाइरहनुपर्ने नाम होइन।
Whatsapp
डा.  श्रेष्ठकाे बोकाको खुसी लघुकथासंग्रहमाथि  पाठकीय दृष्टि
कला/साहित्य
Clock ०८ कार्तिक २०८० | ७ मिनेट पाठ
डा. श्रेष्ठकाे बोकाको खुसी लघुकथासंग्रहमाथि पाठकीय दृष्टि
बोकाको खुसीभित्र समेटिएका अधिकांश लघुकथाले नेपाली सामाजिक परिवेश बोलेका छन्। नेपालको राजनीति र नेता चरित्रलाई घोचेका छन्। मानवीय संवेदना र मनोविज्ञानलाई उनिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस