नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
निर्वाचन विथोल्न बम पड्काउदै हिड्ने ८ जना पक्राउ परेका छन्। प्रहरीले विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने अधिकांश नेत्र विक्रम चन्द विप्लव समूहका सदस्य छन्।
प्रदेश नम्बर २ र काठमाडौं उपत्यकाका तीन जिल्लाकेन्द्रित विस्फोटका घटना बढेसँगै शनिबार बिदाको दिन पनि गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर सुरक्षा प्रबन्ध चुस्त बनाएको दाबी ग¥यो । मन्त्रालयका अधिकारीले...
दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो । बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ क...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ । स्थानीय प्रशासन र सुरक्ष...
दक्षिणकालीमा रहेको गुम्बाका रिम्पोछे टुल्कु लामा बलात्कार आरोपमा पक्राउ परेका छन्। उनलाई सिआइबीले आज पक्राउ गरेको हो। उपचारको बहानामा तर्साएर बलात्कार गरेको आरोपपछि पक्राउ गरिएको डिआइजी पुष्कर कार्कील...
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन–३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउन खटिएकी छिन्।
प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम...
निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ।
निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता, निर्व...
प्रधानमन्त्री शेर वहादुर देउवाले ‘निर्वाचनविरोधी काम गर्ने जो भए पनि पक्राउ गर्न’ सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक...