विमानस्थलको सुरक्षामा खटिएका नेपाल प्रहरीका एसएसपीको संलग्नतामा सुन तस्करीको खुलासा भएको केही महिनाभित्रै सरकारी पाइलटको संलग्नतामा अमेरिकी डलर तस्करी हुने गरेको खुलेको छ।
प्रहरीको गुन्डाको सूचीमा रहेका दावा लामामाथि राजधानीको गौरीघाटमा गोली प्रहार भएको छ। अज्ञात ब्यक्तिको गोली प्रहारबाट लामाको ढाँड र खुट्टामा गोली लागेको छ। गोली लागेका लमालाई अस्पताल भर्ना गरिएको प्रहर...
दाङका प्रकाश अर्याल २०४४ चैत २९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा पास भए। संयोग, प्रहरी संगठनमा प्रवेश गरेको ठ्याक्कै २९ वर्षमा उनी संगठनको २५औं प्रहरी महानिरीक्षक बनेका छन्। २९ को संयोगले नियुक्तिम...
नेपाल वायु सेवा निगमका पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित दुवई उड्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। नेवानिका बरिष्ठ क्याप्टेन उनी आइतबार नियमति ड्युटीमा दुव...
महानगरीय प्रहरी अपराध महाशाखाले योगेन्द्र लामा 'वाला'लाई पक्राउ गरेको छ। व्यवसायीसँग जवर्जस्ती रकम असुलीको आरोपमा शुक्रबार महाशाखाले उनलाई लाजिम्पाटमा पक्राउ गरेको हो।
एटिएम कार्डको र ग्राहक प्रयोगकर्ताको गोप्य नम्बर चोरेर पैसा चोर्ने भारतीय गिरोह पक्राउ परेको दुई महिनामै फेरि यस्तै प्रकृतिको अपराधमा संलग्न माल्देभियन समूह फेला परेको छ।
आपराधिक समूहसँग मिलेर मरुहिटीमा रहेको सुन बनाउने कारखानाबाट करिब ३० लाख पर्ने ६४ तोला सुन लुटेको अभियोगमा शनिबार प्रहरी जवान अजय गुरुङ पक्राउ परे। उनी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतकक्...