मुलुकमा जारी अस्थिर राजनीतिको प्रत्यक्ष प्रभाव विकास निर्माणका आयोजनामा पर्ने गरेको छ । पटकपटक सरकार परिवर्तन भएसँगै मन्त्रीहरुले आफ्नो अनुकस्ल नयाँ–नयाँ योजना ल्याउने गर्छन् । योजना स्वीकृतिमा सांसदद...
भूकम्प गएको २८ महिना बितिसक्दा करिब एक लाख २० हजार भूकम्पपीडितसँग अझै अनुदान सम्झौता हुन सकेको छैन । यसकारण उनीहरु सरकारबाट पाउने अनुदान लिने प्रक्रियाबाटै वञ्चित भएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार पश्चिमी मोहडाको अवस्थाबारे पुनः अध्ययन गर्ने भएको छ । यसका लागि प्राधिकरणले दुई करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको छ ।
सरकारले युवालाई स्वदेशमै रोजगारीको वातावरण बनाएर विदेश पलायनबाट रोक्न युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत लगानी गरेकोे करोडौं रकम असुली हुन सकेको छैन ।
भारतले पुनर्निर्माणमा आफ्नै निर्माण सामग्री प्रयोग गर्नुपर्ने, परामर्शदाता र ठेकेदार आफैले चयन गर्नेलगायत सर्त राखेका कारण आवासमा खर्च गर्न नसक्ने भएको हो ।
जग्गा दलालहरूले कृषियोग्य भूमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएको छ । घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिई दलालहरूले व्यावसायिक हिसाबले कारोबार गरेकाले यसलाई रोक्न भूमिसु...
विकास निर्माणका आयोजना अघि बढाउँदा सरकारी पदाधिकारीबीच समन्वय अभावको भार राज्यले बोक्नु परेको आरोप वर्षौंदेखि लाग्दै आएको विषय हो। सरकारी अधिकारीको यस्तै गैरजिम्मेवारीका कारण विकास आयोजनालाई कति हचुवा...