सोमबार अन्तिम दिन भएका कारण पनि उम्मेदवारी दर्ता गराउनको अहिले साँझ भिडभाड रहेको छ। बागलुङमा पाँच दलिय सत्ता गठबन्धन र नेकपा एमालेको राप्रपासंग गठबन्धन भएको छ।
नेकपा एमालेले बागलुङका पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ। बागलुङ नगरपालिकामा गण्डकी प्रदेश फेरि पनि जनकराज पौडेललाई उम्मेदवार बनाएको छ। उनी हालका पनि नगरप्रमुख हुन्।
पाँच दलीय गबन्धनबीच आइतबार दिनभरी पनि सहमती जुट्न सकेन। पालिका तहमा फुस्किएको गाँठो फेरि वडा तहमा पुगेर कसियो। काठेखोला गाउँपालिकाको वडा नम्बर ४ तंग्राममा पुगेर काँग्रेस र जनमोर्चाबीच गाँठो परेको बताई...
जिल्लाको गलकोट नगरपालिका—९ मल्म छिसकी मौरी पालक किसान प्रेमकुमारी पुनको अहिले चर्चा छ। चर्चा पनि हुने नै भयो, अहिले उनी गलकोटकै उत्कृष्ट महिला उद्यमी बनेकी छिन्।
स्थानीय निर्वाचनमा भाग लिने नलिने विषयमा केन्द्रीय नेतृत्वमा मत भिन्नता रहँदै गर्दा बागलुङमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिनेगरी उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएको हो।
पूर्वी रुकुमबाट बुर्तिबाङतर्फ आउँदै गर्दा भएको दुर्घटनामा मृत्यु हुनेमा चालक पूर्वी रुकुम उत्तरगंगा गाउँपालिका-१३ का २४ वर्षीय सुरेन्द्र गुरुङ रहेका छन्।
पछिल्ला दिनहरुमा घरेलु उत्पादनका वस्तुहरु विक्री हुने छाडेको गार्खाबाट आएका आशबहादुर मगर बताउँछन्। ‘पहिला पहिला खुब व्यापार हुन्थ्यो, पहिला पहिला व्यापार भएको सम्झेर अहिले पनि चोयाबाट बनेका सामानहरु ल...