अविरल वर्षासँगै रोशीमा आएको बाढीले विपी राजमार्गको सिन्धुलीस्थित नेपालथोकदेखि काभ्रेको बोक्सीकुना चौकिडाँडा लगायत विभिन्न स्थानमा कटान गरेपछि पूर्णरुपमा राजमार्ग बन्द भएको छ।
दश लाख मुनीका १४ ओटा योजना सिचाई कार्यालयमार्फत चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने गरी प्रदेश सरकारले पठाएको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सिन्धुलीका प्रमुख कृष्णबहादुर पाण्डेले जानकारी द...