सरकारले उच्च प्रथामिकतामा राखेर निर्माण गरिरहेको भनेका पाँचवटा राष्ट्रिय गौरवका आयोजनाले चालु आर्थिक वर्षको ६ महिनामा कुल विनियोजित बजेटको १० प्रतिशतभन्दा कम खर्च गरेका छन्।
पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक खण्डमध्ये पहिलो चरणमा दुई लेनको ४१.४५ किलोमिटरलाई चार लेनमा विस्तार गरिने भएको छ। सडक विभाग मातहतको आयोेजना निर्देशनालय एडिबीले आँबुखैरेनी–जामुने खण्डको ठे...
श्याम चित्रकारलाई केही वर्षअघिसम्म मोटरसाइकलमा बुढानिलकण्ठको कामीडाँडाबाट लगनखेलस्थित कार्यालय पुग्न डेढ घण्टाभन्दा धेरै समय खर्चिनुपथ्र्याे। उनी चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर र ग्वार्काेको जाम छ...
सरकारले २०७५ सालमा चुरे क्षेत्र (भित्री मधेस)मा बसोबास गर्ने बहुसंख्यक जनतालाई सहज यातायात सुविधा प्रदान गरी जनताको जीवनस्तरमा सुधार गर्ने लक्ष्यसहित झापाको बाहुनडाँगीदेखि सुदूरपश्चिम डडेल्धुराको रूपा...
सरकारले आर्थिक वर्ष २०७९ भित्र अतिकम विकसित मुलुकबाट स्तरोन्नति गरी प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्य...
सरकारले जलस्रोतका परियोजनामा लगानी बढाउने लक्ष्य राखेर एक दशक (२०६८) अगाडि जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) स्थापना गर्यो। नयाँ भएर हुनसक्छ कम्पनीले सुरुका केही वर्ष खासै काम देखाउन सक...