हिमाल लम्साल हिमाल लम्साल
सवारीमा निषेधाज्ञा अवधिको जरिवाना नलाग्ने
अर्थ
Clock ३१ असार २०७८ | ३ मिनेट पाठ
सवारीमा निषेधाज्ञा अवधिको जरिवाना नलाग्ने
मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको कारण जारी निषेधाज्ञालाई मध्यनजर गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने यातायात सेवासँग सम्बन्धित विषयमा प्रदेश सरकारको निर्णय बमोजिम दिइएका जरिवाना छुट, सहुल...
Whatsapp
जाँदाजाँदै ओली सरकारको उपहार: यातायातमा २८ प्रतिशत भाडा वृद्धि
अर्थ
Clock ३१ असार २०७८ | २ मिनेट पाठ
जाँदाजाँदै ओली सरकारको उपहार: यातायातमा २८ प्रतिशत भाडा वृद्धि
ओली सरकारका यातायात मन्त्री वसन्तकुमार नेम्बाङले यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको...

सुन्दर सपना,फितलो कार्यान्वयन
अर्थ
Clock ३० असार २०७८ | ५ मिनेट पाठ
सुन्दर सपना,फितलो कार्यान्वयन
गत आर्थिक वर्षमा सम्भाव्यताअध्ययन गरेर निर्माण सुरु गर्ने भनेका आयोजनाको न सम्भाव्यता अध्ययन भयो,न निर्माण सुरु भयो।
Whatsapp
पहिलोपटक फ्लाइओभर बनाउन टेन्डर
अर्थ
Clock २९ असार २०७८ | ३ मिनेट पाठ
पहिलोपटक फ्लाइओभर बनाउन टेन्डर
३० करोड लागतमा निर्माण हुने फ्लाइओभर चक्रपथको चारैतर्फ फैलिनेछ। यो फ्लाइओभर करिब पाँच सय मिटर लम्बाइको हुनेछ।
Whatsapp
वैज्ञानिक भाडा समायोजन प्रतिवेदन थन्कियो
अर्थ
Clock २८ असार २०७८ | ३ मिनेट पाठ
वैज्ञानिक भाडा समायोजन प्रतिवेदन थन्कियो
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय महासचिव सरोज सिटौलाले विभागले वैज्ञानिक भाडा सामायोजन प्रतिवेदन मन्त्रालयमा पेस गरे पनि मन्त्रालयले दराजमा थन्क्याएको बताए । ‘२०६९ सालदेखि सार्वजनिक...
Whatsapp
ऊर्जा क्षेत्रमा सहुलियत: घोषणा हुन्छ, लागू हुँदैन
अर्थ
Clock २७ असार २०७८ | ६ मिनेट पाठ
ऊर्जा क्षेत्रमा सहुलियत: घोषणा हुन्छ, लागू हुँदैन
व्यवसायी भन्छन्– सरकारले निजी क्षेत्रलाई आकर्षक खालको ललिपप देखाउने मात्रै काम गरेको छ। घोषणा गर्ने कार्यान्वयन नगर्ने योजनाको अर्थ छैन।
Whatsapp
निर्माणमा खेलाँची: तीन महिनामा २१ वटा ठूला पुल भत्किए
अर्थ
Clock २४ असार २०७८ | ५ मिनेट पाठ
निर्माणमा खेलाँची: तीन महिनामा २१ वटा ठूला पुल भत्किए
वैशाखयता सडक विभागअन्तर्गतका ठूला २१ वटा पुल भत्केका छन्। बाढीपहिरोका कारण प्रदेश र स्थानीय तह मातहतका पनि दर्जनौं पुल क्षतिग्रस्त भएका छन्। यसबाट अर्बौं रुपैयाँ नोक्सान भएको छ।
Whatsapp
शिलान्यासको १० वर्षपछि तामाकोसी उद्घाटन
अर्थ
Clock २२ असार २०७८ | ३ मिनेट पाठ
शिलान्यासको १० वर्षपछि तामाकोसी उद्घाटन
‘सुरुमा निर्माण अवधिको ब्याज १४ अर्ब अनुमान गरिएको थियो। निर्धारित समयमै निर्माण सम्पन्न नहुँदा ३२ अर्ब पुग्यो। लागत पनि सुरुको ३५ अर्ब २९ करोडबाट १७ अर्ब बढेर ५२ अर्ब रूपैयाँ पुग्यो।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस