साझा यातायातका सञ्चालक समितिका सदस्य भुषण तुलाधारले साझाले चिनियाँ कम्पनीसँग खरिद गरेका तीन वटा विद्युतीय बस एक महिनाभित्रै आउने बताएका छन्। पहिलो चरणमा तीनवटा विद्युतीय बस परीक्षणको लागि ल्याइँदैछ’,...
विभागले यात्रुवाहक सवारीसाधनको भाडामा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १३ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशत वृद्धि गरेको छ। विभागले यो नयाँ...
पूर्वप्रधानमन्त्री ओलीले गत वैशाख ११ गते धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै हतार–हतार उद्घाटन गरेका थिए। उद्घाटन गरेको एक वर्ष पुगुञ्जेलसम्ममा पनि धरहराको भौतिक प्रगति भने ७८ प्रतिशत मात्रै...
महानिर्देशक सापकोटा चिनियाँ ठेकेदार कम्पनीको काम समग्रमा सन्तोषजनक भएको बताउँछन्। ‘कुनै परियोजना त उनीहरूले तोकिएको समयभित्रै पूरा गरिसकेका छन्। तर कुनै आयोजनामा उनीहरूको पर्फमेन्स त्यति राम्रो देखिँद...
भारतीय बजारमा पछिल्लो समय ऊर्जाको अत्यधिक माग बढेसँगै नेपालले भारतबाट आयात गर्ने बिजुलीको भाउ पनि अत्यधिक मात्रामा बढेको छ। नेपालले विगतमा प्रतियुनिट भारु ६ रूपैयाँ ११ पैसा खरिद गर्ने बिजुलीको बजार मू...
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले मंगलबार सार्वजनिक सूचना जारी गरी ४०० केभी रातमाटे सबस्टेसनको लागि अधिग्रहण गरेर मुआब्जा वितरण गरिएको घरजग्गा ३५ दिनभित्रै खाली गर्न अनुरोध गरेको छ ।