बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको मोडल र वित्तीय व्यवस्थापन बिनै तामझामसहित प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहालले कम्पनीको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।
नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक यात्रुवाहक/मालवाहक सवारीसाधनलाई तत्कालै विद्युतीयमा कन्भर्जन (रूपान्तरण) गर्न नसकिए पनि साना चारपांग्रेलाई भने गर्न सकिने पर्याप्त सम्भावना देखिन्छ।
लगानी बोर्ड र जिएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा पिडिए भएको थियो। पिडिएमा दुई वर्षभित्र पिपिए गर्ने र सात वर्षभित्र आयोजना सम्पन्न गर्ने उल्लेख छ। तर पिडिए भएको नौ वर्ष बितिसक्दा पनि जिएमआरले आयोजना...
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा वन ऐन, २०७६ संशोधन विधेयकमा राखेका प्रावधान संसद्बाट जस्ताको तस्तै पारित भए जलविद्युत्सहित अन्य विकास निर्माण आयोजना निर्माणमा झनै जटिलता थपिने देखि...
नेपाल जिओ टेक्निकल सोसाइटीका अध्यक्ष डा. मन्दिप सुवेदीका अनुसार पहाडी भूभागमा सडक निर्माण गर्दा डिजाइनमा जति खर्च गरिन्छ, सोही अनुरूपको खर्च स्लोप डिजाइनमा पनि गर्नुपर्छ। तर त्यस्तो नभएकाले सडकमा बारम...