टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकायबाट लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका केही विद्यार्थीहरुले बंकर नभएका कारण आफूहरु असुरक्षित रहेको बताएका हुन्।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले कार्यपालिकाको निर्णय उल्ट्याइ दिएका छन। उनले २०८० जेठ २० गतेको १६ औं कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याएका हुन।
भारतीय राजदूत नविन श्रीवास्तवले भारत र नेपाल एक असल मित्र राष्ट्र भएको बताएका छन्। उनले दुई देश बिचको भौगोलिक दूरी मात्रै नभई हरेक सम्बन्ध नजिक रहेको बताए।
विभिन्न आठ बुँदे घोषणा पत्र जारी गर्दै कैलालीको टीकापुरमा बालभेला सम्पन्न भएको छ । जिल्लाका विभिन्न पालिकाका ५६ जना बालबालिकाहरुको सहभागिता रहेको भेला दुई दिनसम्म सञ्चालन भएको थियो। भेलामा दिगो विकास...
टीकापुरस्थित रेडक्रस सोसाईटीद्वारा सञ्चालित दन्त चिकित्सालयमा गरेको लगानी बालुवामा पानी जस्तै भएको छ। चिकित्सालयमा झण्डै दुई वर्षको अवधिमा करिव ४५ जनाले मात्रै उपचार सेवा लिएका छन्।