‘घुमन्ते’ले आफ्नो सामाजिक सञ्जाल युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राममा नेपालका विभिन्न ठाउँहरू घुमेका भिडियो राख्छ र ती ठाउँहरूको प्राकृतिक, सामाजिक र सांस्कृतिक पक्षलाई समेटी सुन्दर भिडियोहरूमार्फत...
कुल १ सय ४८ वटा होटलमध्ये १८ वटा होटल पाँच तारे रहेका छन्। गत चैत महिनामा इच्छा होटलले पाँच तारे होटलको अनुमति पाएसँगै मुलुकमा पाँच तारे होटलको संख्या १८ पुगेको हो।
उपत्यकामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा करिब २ अर्ब रूपैयाँ लगानी गरी स्काई वाक टावर निर्माण गरिएको छ। टावर बिहीवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यो टावर निजीक्षेत्रको लगानीमा निर्माण गरिएको...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक प्रदिप अधिकारी बीचको असमझदारी सतहमा आएको छ।
कोभिडको कारण खुम्चिएको पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको छ। विदेशी पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटकबाट संकलन भएको विदेशी मुद्रा पनि उल्लेख्य रूपमा बढेको छ।