डायस्पोराका सक्रिय साहित्यकार कृष्ण बजगाईं सपरिवार बेलायतमा बसोबास गर्छन्। बजगाईंका रचनाहरू विसं २०४१ देखि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।
लोकगीत प्राचीन, लोकप्रिय र सर्वव्यापी लोक साहित्यिक विधा हो। कुनै एक व्यक्तिको मुखबाट निस्के पनि समाजका अनेक व्यक्तिका विशेषता मिसिएर यसको सिर्जना हुन्छ।
१२ वर्षकै उमेरमा क्यान्सरका कारण एक खुट्टा गुमाएकी चितवन, मेघौलीकी सीता सुवेदीले नृत्य गरिरहँदा लाग्छ, उनी वर्षौंदेखि शास्त्रीय नृत्य सिकेर मञ्चमा नाचिरहेकी सबलाङ्ग नृत्याङ्गता हुन्।
देवकोटा चौध भाषा बुझ्थे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए। उनका बाँचुन्जेलका साथी कविता र चुरोट भए। लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले...
सबै मान्छे कुनै न कुनै जातविशेषमा अनुबन्ध भएको हुन्छ। व्यक्ति, जाति र समाज विशेष प्रकारका सांस्कृतिक व्यवहार एवम् संस्कारले बाँधिएका हुन्छन्। त्यसैले कुनै पनि समाज बुझ्न त्यस समाजमा रहेका जाति–समूहको...
मान्छेले संस्कृतिलाई बचाउने हो, संस्कृतिले मान्छेलाई बचाउने हो। संस्कृति स्वस्थ रहे संस्कृतिका अवलम्बी स्वस्थ रहने हुन्। संस्कृतिका सबल पक्षले मान्छेमा सकारात्मक ऊर्जा दिने हो ।