लामो प्रयासपछि कपिलवस्तु पूर्ण खोप जिल्ला हुने भएको छ। जिल्लामा रहेका १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुँचमा पुगेपछि आउँदो असार २३ गते कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा हुने निश्चित भएको हो।
बारम्बार असंवैधानिक कदम चालेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको भन्दै कांग्रेस र उसका भातृ संगठनले कपिलवस्तुका तौलिहवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्।
‘कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै छ, मृत्युदर बढेको छ, अक्सिजनको अभाव छ, बिरामीहरु बेड र उपचार नपाएर छटपटाइ रहेका छन्’ केन्द्रीय सदस्य कमालले भने, ‘यस्तो विषम परिस्थितिमा समेत कपिलवस्तुलाईृ क...
धबार प्रशासन कार्यालयमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय प्रजिअ चक्रपाणी पाण्डेयले बताए। उनका अनुसार निषेधाज्ञा जेठ १० गते राति १२ बजे सम्...
अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भइरहेका बेला प्रहरीले विभिन्न उद्योग कलकारखानामा रहेको सिलिण्डर संकलन गरी अस्पताललाई प्रदान गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए।
उद्योगले २ लाख १९ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ। बक्यौता धेरै समयदेखि नतिरेको र हुकिङबाट विद्युत आपुर्ति गरेको सूचनाका आधारमा प्राधिकरणका ५ सदस्यीय टोली उद्योगमा पुगेको थियो
कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा नै बार्षिक लक्ष्य भन्दा बढी रकम उठेको छ। भन्सारमा अर्ध बार्षिक अवधि मै बार्षिक लक्ष्यको करिब ढेड सय प्रतिशत रकम संकल...