नाग पञ्चमीको अवसरमा कपिलवस्तु तौलिहवा स्थित प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा २ जिउँदो नागको पूजा गरिएको छ। नटुवाहरुले ल्याएको २ गोमन सर्पको भक्तजनहरूले पूजाआजा गरेका हुन।
चल्नै नसक्ने स्थिति भए पछि कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्महरू धमाधम बन्द हुँदै गएका छन्। कोरोनाकाल पछि जिल्लामा उद्योग र व्यावसायिक फर्महरू बन्द हुने क्रम बढेको हो।
रजिस्ट्रेसनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भू– स्वामित्व बढ्दै गएको छ। केही वर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुने क्रम अहिले उत्साहजनक रुपमा वृद्धि भएको देखिन्छ।
बुद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व वर्षा वास सुरु भएको । असार पूर्णिमा देखि असोज पूर्णिमा सम्मको अवधिलाई वर्षा वासका रुपमा मनाइने गरिएको छ । बुद्ध धर्मावलम्बीका लागि वर्षा वास निक्कै महत्त्वपूर्ण प...
भन्सार कर्मचारी कै मिलेमतोमा कृष्ण नगर भन्सारमा बिना क्वारेनटाइन फलफूल भित्राइने गरिएको छ । बिना क्वारेनटाइन फलफूल तरकारी, खाद्यान्न जस्ता कृषि उपज भित्राउन नपाइने प्रावधान छ ।
कपिलवस्तुमा सबन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको हो । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने...
लुम्बिनी प्रदेशलाई नै पूर्ण खोप प्रदेश घोषणा गर्न बाधक बन्दै आएको कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। जिल्लामा रहेको १५ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरू खोप...