किरणमान बज्राचार्य किरणमान बज्राचार्य
कपिलवस्तुमा ३ वर्षमा ७१ जना पुरुषले दिए श्रीमतीविरुद्ध उजुरी
समाज
Clock २१ साउन २०८२ | ३ मिनेट पाठ
कपिलवस्तुमा ३ वर्षमा ७१ जना पुरुषले दिए श्रीमतीविरुद्ध उजुरी
वर्षको १० देखि १५ वटा मात्र पुरुष हिंसा सम्बन्धी उजुरी पर्ने गरेकोमा विगत ३ वर्षमा ७१ उजुरी दर्ता भएको थियो।
Whatsapp
मुस्लिम वडाध्यक्षले बाँडे बोलबम जल यात्रीलाई प्रसाद
राजनीति
Clock १९ साउन २०८२ | १ मिनेट पाठ
मुस्लिम वडाध्यक्षले बाँडे बोलबम जल यात्रीलाई प्रसाद
मुस्लिम भएर पनि उनले हिन्दुहरूको आराध्य देवता शिवको पुजाआजाकालागि आएका बोलबम जलयात्रामा सरिक भएका धर्मावलम्बीहरूलाई प्रसाद बाडेका हुन ।
Whatsapp
घस्रँदै तालेश्वरनाथ महादेव मन्दिरमा जलार्पण
समाज
Clock १९ साउन २०८२ | २ मिनेट पाठ
घस्रँदै तालेश्वरनाथ महादेव मन्दिरमा जलार्पण
बाणागंगानको रामघाट नदीमा स्नान गरी ४ किलो मिटरको कठिन यात्रा तय गरेर जलार्पण गरेका हुन ।
Whatsapp
वर्षाले कपिलवस्तुका कृषकमा छायो खुसीको लहर, भन्छन्- हाम्रो लागि अमृत वर्षा भयो
समाज
Clock १८ साउन २०८२ | १ मिनेट पाठ
वर्षाले कपिलवस्तुका कृषकमा छायो खुसीको लहर, भन्छन्- हाम्रो लागि अमृत वर्षा भयो
लामो खडेरीले गर्दा जिल्ला विपद् व्यवस्थापन समितिले गत साउन १३ गते कपिलवस्तुलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि सिफारिस गरेर पठाएको छ।
Whatsapp
गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला जाँच र भिडियो एक्सरे सेवा
समाज
Clock १८ साउन २०८२ | १ मिनेट पाठ
गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला जाँच र भिडियो एक्सरे सेवा
चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, बजेट र कार्यक्रम नै राखेर सो पालिकामा उक्त सेवा सुरु गरिएको हो ।
Whatsapp
घर नजिकको खेतमा मृत अवस्थामा भेटिए ७४ वर्षीय वृद्ध
समाज
Clock १८ साउन २०८२ | १ मिनेट पाठ
घर नजिकको खेतमा मृत अवस्थामा भेटिए ७४ वर्षीय वृद्ध
कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मधुवनमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्।
Whatsapp
नेपाल-भारत संयुक्त छानबिन समितिमार्फत धर्म परिवर्तन रोक्नुपर्छ : कांग्रेस नेता शाह
राजनीति
Clock १६ साउन २०८२ | १ मिनेट पाठ
नेपाल-भारत संयुक्त छानबिन समितिमार्फत धर्म परिवर्तन रोक्नुपर्छ : कांग्रेस नेता श...
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले भारत-नेपाल सीमा क्षेत्रमा बढ्दै गएका जबरजस्ती धर्म परिवर्तनका घटनालाई रोक्न नेपाल-भारत सम्मिलित संयुक्त छानबिन समिति बनाउनुपर्ने माग गरेका छन...
Whatsapp
राष्ट्रिय परिचय पत्रको सेवा शनिबार समेत उपलब्ध
समाज
Clock १५ साउन २०८२ | १ मिनेट पाठ
राष्ट्रिय परिचय पत्रको सेवा शनिबार समेत उपलब्ध
सेवाग्राहीको चापलाई लक्षित गरी राष्ट्रिय परिचय पत्रको सेवा शनिबार समेत जिल्ला प्रशासन कार्यालयमा उपलब्ध हुने भएको छ ।
Whatsapp
पानी नपर्दा कपिलवस्तुमा साढे ५ हजार हेक्टर खेत बाझै
समाज
Clock १५ साउन २०८२ | ३ मिनेट पाठ
पानी नपर्दा कपिलवस्तुमा साढे ५ हजार हेक्टर खेत बाझै
गत साउन १३ गते समितिको तौलिहवामा बसेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस सो सिफारिस गरेका हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस