केही दिन यता कपिलवस्तुको मायादेवी र शुद्धोधन गाउपालिकामा फैलिएको धार्मिक द्वन्द्वप्रति चिन्ता जनाउँदै धार्मिक सदभाव कायम गराउन पलह गर्ने सामुहिक प्रतिबद्धता ब्यक्त गरिएको छ ।
चार पटक प्रतिनिधि सभा सदस्यमा जितेका र गत निर्वाचनमा झिनो मतले पराजित एमाले नेता बृजेश कुमार गुप्ता र पूर्वमन्त्री बलराम अधिकारीको फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनकालागि एमालेबाट नाम सिफारिस...
अनुदानको मल ब्यवस्थापन गर्न गठित जिल्ला मल ब्यवस्थापन समिति कपिलवस्तुले अनुदानको १०२ बोरा मल किराना पसललाई बिक्री गर्ने कृषि सहकारीलाई कारबाही गर्न कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय रुपे...
आपराधिक गतिविधि गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउँपालिका- २ भैसकुण्डामा ४३ ग्राम बढी खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन ।