टपेन्द्र कार्की टपेन्द्र कार्की
लोककल्याणकारी विज्ञापनसँग किन डराइरहेको छ सरकार ?
अर्थ
Clock १७ माघ २०८० | ३ मिनेट पाठ
लोककल्याणकारी विज्ञापनसँग किन डराइरहेको छ सरकार ?
सरकारले सञ्चारमाध्यमका लागि दिने लोककल्याणकारी विज्ञापन खारेज गर्ने गरी नयाँ कानुनको मस्यौदा निर्माण गरेको छ।
Whatsapp
दरबार हत्याकाण्ड: के दाहाल-ओली पुनः अनुसन्धान चाहन्छन् ?
राजनीति
Clock १७ माघ २०८० | ४ मिनेट पाठ
दरबार हत्याकाण्ड: के दाहाल-ओली पुनः अनुसन्धान चाहन्छन् ?
राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली एक ठाउँमा उभिएका छन्।
Whatsapp
केन्द्रीय कारागारलाई केपी ओली संग्रहालय बनाउन माग
समाज
Clock १६ माघ २०८० | १ मिनेट पाठ
केन्द्रीय कारागारलाई केपी ओली संग्रहालय बनाउन माग
केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेको गोलघर र त्यसले ओगटेको क्षेत्रलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरिएको छ।
Whatsapp
आन्दोलनको अलमलमा अजेन्डाविहीन एमाले
राजनीति
Clock १६ माघ २०८० | ४ मिनेट पाठ
आन्दोलनको अलमलमा अजेन्डाविहीन एमाले
राष्ट्रियसभाको निर्वाचनपछि सरकारमा रहेका दलहरूबीच समस्या आएको र उनीहरूले आरोप–प्रत्यरोप गरिरहेको अवस्थालाई पनि एमालेले नजिकबाट नियालिरहेको छ।
Whatsapp
भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता
समाज
Clock १५ माघ २०८० | ५ मिनेट पाठ
भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता
यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्ने गरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री...
Whatsapp
विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीलाई हटाइयो
समाज
Clock १४ माघ २०८० | १ मिनेट पाठ
विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीलाई हटाइयो
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारीसँग विवाद गर्ने र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ।
Whatsapp
एकै व्यक्ति अधिकृतदेखि महानिर्देशकसम्म यातायातमै
समाज
Clock १४ माघ २०८० | ३ मिनेट पाठ
एकै व्यक्ति अधिकृतदेखि महानिर्देशकसम्म यातायातमै
एकै व्यक्ति अधिकृत, उपसचिव हुँदै महानिर्देशकसम्म यातायात व्यवस्था विभागमा बसेका छन्। हाल विमानस्थल भन्सार कार्यालयका प्रमुख रहेका डा.टोकराज पाण्डे अधिकृतदेखि महानिर्देशक हुँदासम्म यातायात विभागकै कर्म...
Whatsapp
मन्त्री नै हल्लाउँछन् कर्मचारी !
समाज
Clock १४ माघ २०८० | ५ मिनेट पाठ
मन्त्री नै हल्लाउँछन् कर्मचारी !
यातायात व्यवस्था विभागका केही विवादास्पद कर्मचारी सरुवाका लागि यातायात पूर्वाधार तथा यातायात मन्त्रालयलाई ताकेता गरिए पनि मन्त्री र सचिव दुवै त्यसमा असमर्थ देखिएका छैनन्।
Whatsapp
१२ वर्षदेखि अध्यागमन–प्रहरी कलह
समाज
Clock १४ माघ २०८० | ८ मिनेट पाठ
१२ वर्षदेखि अध्यागमन–प्रहरी कलह
विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारी र सुरक्षार्थ खटिएका प्रहरीबीच लामो समयदेखि निरन्तर विवाद हुँदै आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस