नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका पूर्व कम्प्युटर अधिकृत पक्राउ परेका छन्। केही बेर अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विभागका पूर्व कर्मचारी वसन्त पाण्डेलाई पक्राउ गर...
इलाम र बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमाले उत्साहित भएको छ। ‘मिसन २०८४’ को नारा लिएर ‘मिसन ग्रास रुट अभियान’ र ‘मध्यपहाडी पदयात्रा’ गरेको एमालेलाई उपनिर्वाचनमा हासिल उपलब्धिले उत्साहित बनाएको हो।