प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवालीलाई छानबिनको बहानमा सरुवाको तयारी गरेपछि यो विषयमा सदनदेखि सडकसम्म चासो देखिएको छ।
नेपाल प्रहरीका उच्च अधिकारीहरूले राजनीतिक हिमचिम बढाएको र प्रहरी प्रशासनमा रहेका बेला चेनअफ कमाण्ड तोड्दै पदीय दुरुपयोग गरेको आरोप लगाएर एआइजी श्याम ज्ञवालीमाथि छानबिन सुरु गरेको छ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ देखि बिदा बस्ने भएपछि बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा यसअघि पनि करारमा काम गरिसकेका गणेशलाई चौथोपटक प्रधानमन्त्री भएर आउँदा कार्यरत नदेखेपछि ओलीले खोजी गरेर आफ्नो सचिवालयमा कम्प्युटर अपरेटरका रूपमा करारमा नियुक्...
२०५२ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी गड्तौला २०६३ कात्तिक ३ गते उपसचिव भएकी थिइन्। २०७० माघ ९ गते सहसचिव बनेकी उनी २०७७ कात्तिक २७ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी थिइन्।
बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोपी नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका छन्। बादशाह कुर्मीलाई एकल महिलाको अपहरण र बेपत्ता पारेको आरोप नटुङ्ग्याई प्रदेश म...