टपेन्द्र कार्की टपेन्द्र कार्की
बल्ल शेरा दरबार पुग्यो सरकार
राजनीति
Clock २९ पौष २०८१ | ५ मिनेट पाठ
बल्ल शेरा दरबार पुग्यो सरकार
नुवाकोटको विदुरस्थितस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गाको नापीमै कैफियत औंल्याइएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको टोली नुवाकोट पुगेको छ।
Whatsapp
चिनियाँ नाकाबाट आएको करोडौँको भेप बरामद
समाज
Clock २८ पौष २०८१ | १ मिनेट पाठ
चिनियाँ नाकाबाट आएको करोडौँको भेप बरामद
राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले करोडौँ रुपैयाँ बराबरको इलेक्ट्रोनिक सिगरेट (भेप) बरामद गरेरका छन्।
Whatsapp
बोल्दैनन् संघीय मामिलामन्त्री गुप्ता र सचिव सुवेदी
राजनीति
Clock २८ पौष २०८१ | ५ मिनेट पाठ
बोल्दैनन् संघीय मामिलामन्त्री गुप्ता र सचिव सुवेदी
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदीबीच एक महिनायता बोलचाल बन्द छ। संघीय समयमै कर्मचारी खटाउने विषयमा मन्त्री र सचिवबीच विवाद हुँदा त्यस्तो अवस्था आएको हो।
Whatsapp
बरालिएका वामदेव
राजनीति
Clock २७ पौष २०८१ | ८ मिनेट पाठ
बरालिएका वामदेव
नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका वामदेव गौतम अहिले कुनै पार्टीमा छैनन्।
Whatsapp
प्रहरी बढुवामा गृहमन्त्री र आइजिपीको नोकझोक
राजनीति
Clock २६ पौष २०८१ | ६ मिनेट पाठ
प्रहरी बढुवामा गृहमन्त्री र आइजिपीको नोकझोक
नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा चरम राजनीतिक हस्तक्षेप हुँदा पाँच महिनादेखि बढुवा प्रक्रिया अलपत्र परेको छ।
Whatsapp
शेरा दरबार जग्गाको नापीमै कैफियत
समाज
Clock २५ पौष २०८१ | ७ मिनेट पाठ
शेरा दरबार जग्गाको नापीमै कैफियत
नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गाको नापीमै कैफियत औंल्याइएको छ।
Whatsapp
एमाले केन्द्रीय कमिटी बैठक: भ्रष्टाचारका सबै फाइल खोल्न सरकारलाई आग्रह
राजनीति
Clock २४ पौष २०८१ | ६ मिनेट पाठ
एमाले केन्द्रीय कमिटी बैठक: भ्रष्टाचारका सबै फाइल खोल्न सरकारलाई आग्रह
नेकपा एमालेले अनियमिततामा मुछिएका जोसुकैविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गरेको छ।
Whatsapp
राहदानी बोलपत्रमा प्रतिस्पर्धा सीमित गराएको आरोप
राजनीति
Clock २३ पौष २०८१ | ५ मिनेट पाठ
राहदानी बोलपत्रमा प्रतिस्पर्धा सीमित गराएको आरोप
राहदानी विभागबाट राहदानी छपाइका लागि गरिएको बोलपत्रमा समेटिएको विवादास्पद प्रावधानमाथि प्रक्रियामा सहभागी कम्पनीहरूले समेत प्रश्न उठाएका छन्।
Whatsapp
मुख्यालयमा तानिए मधेसका डिआइजी
समाज
Clock २२ पौष २०८१ | ३ मिनेट पाठ
मुख्यालयमा तानिए मधेसका डिआइजी
नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोक्न नसकेको भन्दै सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई मुख्यालयमा हाजिर गराएर सोधपुछ गर्न थालिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस